Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    • एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल
    Life Style

    सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल

    adminBy adminJuly 2, 2025No Comments13 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    रेशम सापकोटा
    भरतपुर चितवन ।

    भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित ब्रह्मदेव टोल विकास संस्था परिसरमा पपुलर युनिसेक्स सैलुनले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विशेष सेवा कार्यक्रम सम्पन्न गरेको छ।

    विगत १३ वर्षदेखि सौन्दर्य सेवामा संलग्न पपुलर युनिसेक्स सैलुनले व्यवसायसँगै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै आइरहेको छ। संस्थाका प्रोप्राइटर सुलभ सिग्देल (रामप्रसाद) का अनुसार, “हामी केवल सेवा दिनमा सीमित छैनौं, समाजमा केही सकारात्मक प्रभाव पार्न पनि दृढ छौं।”

    कार्यक्रम अन्तर्गत ब्रह्मदेव टोल विकास संस्थाभित्रको ब्रह्मदेव आमा समूहका २० जना वृद्धबुवाहरूको कपाल निःशुल्क काटिएको थियो। साथै, घरघरमै पुगेर वडा नम्बर ६ का १० जना अपाङ्ग व्यक्तिहरू, ३० जना महिलाहरू, र नजिकैको अरुणदेव उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको पनि
    कपाल निःशुल्क काटिएको थियो। सहभागीहरूले सेवा प्राप्त गरेपछि देखाएको सन्तुष्टि र मुस्कानले कार्यक्रममा विशेष ऊर्जा थपेको थियो।

    यस कार्यमा साथ दिएका सरसफाइ अभियन्ता धीरेन्द्र कुमार शाह बाहिरी जिल्लाका बासिन्दा हुन्, तर चितवनमा बसेर निरन्तर वृक्षरोपण, सरसफाइ र सामाजिक अभियानहरूमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले भन्नुभयो, “जहाँ सहकार्य र समर्पण हुन्छ, त्यहाँ परिवर्तन सम्भव छ। साना देखिने कामहरूले नै ठूलो सामाजिक प्रभाव पार्न सक्छन्।”

    पपुलर युनिसेक्स सैलुनले हालसम्म ५१०० जना नागरिकलाई निःशुल्क कपाल काट्ने सेवा दिइसकेको जानकारी सिग्देलले दिनुभयो। विद्यालय, कलेज, टोल विकास संस्था तथा सामाजिक संघ–संस्थामा पुगेर प्राविधिक सेवा, तालिम, र स्वाभिमानपूर्ण आत्मनिर्भरता फैलाउने उद्देश्यसहित सैलुनले हरेक हप्ता यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

    सैलुनले युवायुवतीहरूलाई व्यावसायिक सीप सिकाउने, “कुनै पनि काम सानो हुँदैन” भन्ने मनोविज्ञान विस्तार गर्ने, र विदेशमा हैन — देशमै पसिना बगाएर आत्मनिर्भर बन्नुपर्छ भन्ने सन्देश फैलाउँदै आएको छ।

    कार्यक्रममा बोल्दै ब्रह्मदेव टोल विकास संस्था तथा ब्रह्मदेव आमा समूहकी अध्यक्ष कविता रेग्मीले भन्नुभयो, “समाजमा यस्ता सकारात्मक सोच भएका व्यवसायी र संस्था हुनु गर्वको कुरा हो। यस प्रकारको सहकार्यले समाज परिवर्तन सम्भव छ भन्ने सन्देश दिन्छ।”

    यसरी पपुलर युनिसेक्स सैलुनले व्यवसाय र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउँदै, उदाहरणीय नमुना प्रस्तुत गर्दै आएको छ — जसले “सिप, सेवा र समर्पण”को त्रिकोणमार्फत समाजमै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देश फैलाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न

    December 13, 2025

    माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।

    June 30, 2025

    निकुञ्जबाट निक्लिएको हात्तीले माडीमा एकवटा घर भत्कायो, धानबालीमा क्षती, स्थानीयमा त्रास

    November 8, 2024
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,592

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,149

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024572

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025469
    Don't Miss
    News
    News

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    By Laxman GautamDecember 28, 2025

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्गठन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्नेबारे पार्टी सभापति रवि…

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.