Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    • जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
    • जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
    • सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Uncategorized»चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो
    Uncategorized

    चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो

    Laxman GautamBy Laxman GautamMay 9, 2025No Comments45 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चितवन, बैशाख २५ –नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवालीले जनप्रतिनिधि र पार्टीको अन्तरसम्बन्ध सहित विविध विषयमा जनप्रतिनिधि एवम् पार्टीका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका छ्न । नेकपा एमाले चितवनको आयोजनामा चितवनबाट स्थानीय, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आज शुक्रबार भरतपुरमा प्रशिक्षण दिइएको हो । विशेष गरी स्थानीय निकायमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई लक्ष्ति गरी प्रशिक्षण दिइएको हो । कार्यक्रमका प्रमुख अतिथी ज्ञावलिले पार्टीको अग्रपंक्तिका सिपाहीहरु भएको उनले बताए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिका क्रियाकलापले पार्टीलाई ठूलो बनाउने कि सानो बनाउने भन्ने भूमिका खेल्ने उनले बताउदै पार्टीले के गरेको छ भनेर जनताले मुल्यांकन गर्ने आधार भनेको पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको कामहरु हुने बताउँदै उनले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए ।

    ‘यत्ति कामका लागि त नेकपा एमालेले नै जित्नुपथ्र्यो र ? भन्ने बुझाई जनतामा नहोस्’ भन्दै नेता ज्ञवालीले भने, ‘एमालेबाट निर्वाचित जनप्रतिनिधिले जनतासामु पार्टीप्रतिको विश्वास कायम राखिरहने गरी उदाहरणीय काम गर्नुस् ।’

    नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरेका कामको जस लिने र त्यसको प्रचार गर्ने कुरामा सक्रिय भएर लाग्न उनले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
    कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, केन्द्रीय सदस्य प्रभा बराल, एमाले चितवनका अध्यक्ष कमलराज पाठकले आआफ्नो अनुभव र धारणा राखेका थिए ।

    प्रशिक्षणका बीचमा जनगायक एवम् पार्टी प्रदेश कमिटी सदस्य अस्मिन घिमिरेले पार्टीको गीत गाएर मनोरञ्जन गराएका थिए । नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगानाले कार्यक्रमलाई सञ्चालन गरेका थिए भने उपाध्यक्ष श्याम कुमार विष्टले स्वागत मन्तव्य र कालिका नगरपालिका प्रमुख एवम् एमाले चितवनका स्थानीय निकाय विभाग प्रमुख विनोद रेग्मीले समापन मन्तव्य राखेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    Laxman Gautam

    Related Posts

    चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

    June 10, 2025

    रवि लामिछानेलाई थुनामुक्त गर्न नपर्ने सर्बोच्चको आदेश

    May 23, 2025

    एमाले नेता प्रदीप नेपालको निधन

    May 6, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,582

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,137

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024565

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025458
    Don't Miss
    News
    News

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    By Laxman GautamSeptember 22, 2025

    चितवन ,असोज ६ – समुन्नत समाजका लागी नेतृत्व लाई आत्मसाथ गर्दै माडी जेसीजद्वारा आयोजित जेसीज…

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.