Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित

    November 29, 2025

    चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    November 28, 2025

    माडी जेसीजको अध्यक्षमा जेसी प्रकाश सुवेदीको उम्मेदवारी घोषणा

    November 28, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित
    • चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    • माडी जेसीजको अध्यक्षमा जेसी प्रकाश सुवेदीको उम्मेदवारी घोषणा
    • अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न
    • चितवनको व्यापारिक नेतृत्व सिरीष पन्ततिर उन्मुख : निर्माण सामग्री व्यवसायी संघको सर्वसम्मत सिफारिस
    • माडी जेसिजका अध्यक्ष ईश्वर रानाभाट दोस्रो पटक अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित
    • मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की
    • ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Uncategorized»राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनको अध्यक्षमा विष्णु सापकोटा चयन
    Uncategorized

    राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनको अध्यक्षमा विष्णु सापकोटा चयन

    Laxman GautamBy Laxman GautamMarch 22, 2025No Comments19 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    चितवन, चैत्र ९ –राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनको अध्यक्षमा विष्णु प्रसाद सापकोटा निर्विरोध चयन भएका छन् ।
    आज भरतपुरमा सम्पन्न महासंघको चौंथो जिल्ला अधिवेशनले सापकोटाको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

    समितिको उपाध्यक्षहरुमा विष्णुमाया अधिकारी, ज्ञानहरि वाग्ले, सचिवमा संगिता कुँवर अधिकारी, उपसचिवमा सुजन ढकाल र कोषाध्यक्षमा नारायण न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा डा. पदम नेपाली, मिना कुँवर, परमात्मा रेग्मी, भक्त गुरुङ्ग, डा. लक्ष्मण पौडेल, सरिता घिमिरे, तुलसी थापा र ऋषिराम पोख्रेल रहेका छन् ।

    अधिवेशनमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्षहरु रामहरि ढकाल, जगत नेपाली, नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगाना, एमाले चितवन स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख प्रकाश भट्ट, उपप्रमुख प्रतिक न्यौपाने, एमाले चितवनका लेखा आयोग अध्यक्ष शंकर अधिकारी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य शिवलाल ढकाल, एमाले निकट विभिन्न जनबर्गिय संघ संगठनका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    निवर्तमान अध्यक्ष केशवराज सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई निवर्तमान सचिव विष्णुप्रसाद सापकोटाले सञ्चालन गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    Laxman Gautam

    Related Posts

    चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

    June 10, 2025

    रवि लामिछानेलाई थुनामुक्त गर्न नपर्ने सर्बोच्चको आदेश

    May 23, 2025

    चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो

    May 9, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,589

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,143

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024568

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025465
    Don't Miss
    News
    News

    माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित

    By Laxman GautamNovember 29, 2025

    चितवन , मंसिर १३ – माडी जेसीज बर्ष २०२६ को अध्यक्ष पदमा प्रकाश सुवेदी निर्वाचित…

    चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    November 28, 2025

    माडी जेसीजको अध्यक्षमा जेसी प्रकाश सुवेदीको उम्मेदवारी घोषणा

    November 28, 2025

    अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न

    November 25, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.