Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    • जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
    • जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
    • सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Uncategorized»प्रोगेसिभ इन्जिनियर्स एसोसियसन चितवनको अध्यक्षमा शुभाष पोख्रेल चयन
    Uncategorized

    प्रोगेसिभ इन्जिनियर्स एसोसियसन चितवनको अध्यक्षमा शुभाष पोख्रेल चयन

    Laxman GautamBy Laxman GautamFebruary 15, 2025No Comments14 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    चितवन , फागुन ३ – नेकपा एमाले निकट इन्जिनियरहरुको संगठन प्रोगेसिभ इन्जिनियर्स एसोसियसन नेपाल जिल्ला कमिटी चितवनको तेस्रो अधिवेशन वाट ई. शुभाष पोख्रेल को नेतृत्वमा ११ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।
    आज शनिबार भरतपुरमा भएको तेस्रो अधिवेशनले पोख्रेलको नेतृत्व मा सर्बसम्वत रुपमा जिल्लाको नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा दिपक खनाल , सचिवमा गौतम ढकाल , सहसचिवमा खेम बिक्रम थापा (काउचा) , कोषाध्यक्षमा अनिश काफ्ले तथा सदस्यहरुमा सागर पाठक , रोचक अधिकारी , तुलसी खनाल , अभियान पोख्रेल , नारायण बोहरा र सुष्मा रिजाल चयन हुनु भएको हो ।
    अधिवेशनको उदघाटन कार्यक्रमको प्रमुख अतिथी प्रोगेसिभ इन्जिनियर्स एसोसियसन नेपालका केन्द्रिय कमिटीका अध्यक्ष इ. डा. सुरज लामिछाने र बिशिष्ठ अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य यम बहादुर परियार तथा अतिथीहरु एमाले चितवनका उपाध्यक्ष श्याम कुमार बिष्ट , वरिष्ठ इन्जिनियर बिराट घिमिरे , माधव उप्रेती लगायत रहनु भएको थियो ।
    कार्यक्रममा प्रोगेसिभ इन्जिनियर्स एसोसियसन केन्द्रिय कमिटी सदस्य शिव चापागाईं, इन्चार्ज उत्तम सेडाइ लगायतले अधिवेशन सफलताको कामना गर्नु भएको थियो ।
    सोही कार्यक्रममा अन्य संगठनमा रहेका ३ जना इन्जिनियरहरु आज नै अधिवेशनको अवसर पारेर प्रोगेसिभ इन्जिनियरिङ एसोसियसन नेपालमा प्रवेश गर्नु भएको छ ।

    प्रोगेसिभ इन्जिनियर्स एसोसियसन नेपाल जिल्ला कमिटीका अध्यक्ष चन्द्रमणी बस्यालको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव अधिकार चालिसेले गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    Laxman Gautam

    Related Posts

    चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

    June 10, 2025

    रवि लामिछानेलाई थुनामुक्त गर्न नपर्ने सर्बोच्चको आदेश

    May 23, 2025

    चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो

    May 9, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,582

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,137

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024565

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025458
    Don't Miss
    News
    News

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    By Laxman GautamSeptember 22, 2025

    चितवन ,असोज ६ – समुन्नत समाजका लागी नेतृत्व लाई आत्मसाथ गर्दै माडी जेसीजद्वारा आयोजित जेसीज…

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.