Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    • जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
    • जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»काफ्लेले मनाए वृद्धवृद्धा तथा विद्यार्थीसँग जन्मदिन
    Life Style

    काफ्लेले मनाए वृद्धवृद्धा तथा विद्यार्थीसँग जन्मदिन

    adminBy adminOctober 24, 2024Updated:October 24, 2024No Comments24 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भरतपुर, ८ कात्तिक ।
    भरतपुर महानगरपालिका- २७ धर्मपुर निवासी युवा समाजसेवी कमल काफ्लेले आफ्नो जन्मदिनको अवसरमा विश्वप्रकाश माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै देवघाटमा रहेको देवघाट समाज कल्याण वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई भोजन गराएका छन् ।

    निजामती सेवामा कार्यरत काफ्ले हाल चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत छन् । आफ्नो जन्मदिनको अवसर पारी परिवारका साथ विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुर- १५ मङ्गलपुर पुगेका उनले कक्षा १० का जेहनदार विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरेका हुन् । त्यस्तै उनले देवघाट समाज कल्याण वृद्धाश्रममा रहेका ५० बढी वृद्धवृद्धालाई बेलुकाको खाना खुवाएका छन् । फजुल खर्च गरेर केक काटेर जन्मदिन मनाउनु भन्दा सामाजिक दायित्वका साथ जन्मदिन मनाउँदा आफूलाई खुसी लाग्ने काफ्लेले बताए ।

    विश्वप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक जयकृष्ण शर्माले काफ्लेको सहयोगले विद्यार्थीहरूको सुन्दर भविष्य निर्माणमा टेवा पुग्ने बताउँदै धन्यवाद ज्ञापन गरे । दुवै कार्यक्रममा पिता शिवलाल काफ्ले तथा माता बालकुमारी काफ्ले एवं श्रीमती भावना काफ्लेका साथमा पुगेका काफ्लेले विगतमा पनि मानव सेवा आश्रमलगायतका संस्थाहरुलाई सहयोग गरी आफ्नो जन्मदिन मनाउँदै आएको बताए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल

    July 2, 2025

    माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।

    June 30, 2025

    निकुञ्जबाट निक्लिएको हात्तीले माडीमा एकवटा घर भत्कायो, धानबालीमा क्षती, स्थानीयमा त्रास

    November 8, 2024
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,584

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,140

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024566

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025461
    Don't Miss
    Insurance
    Insurance

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    By Laxman GautamOctober 8, 2025

    चितवन , असोज २२ – पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा…

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.