चितवन , असार १ – विश्व रक्तदाता दिवस २०२४ को अवसरमा गैंडाकोट स्थित मौलाकालिका मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एस.डि फाउन्डेसन र ब्लड डोनर्स सोसाइटी नेपालको संयुक्त परियोजना “मिसन रेड” र मौलाकाली केवलकार लि को संयुक्त आयोजनामा मौलाकालिका मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो ।
सहयोगी संस्थाहरु Canadian Study centre , जगतपुर ई बजार, ए एन्ड ए ट्रेडर्स , एक्स्पर्ट भिसा सर्भिसेस भरतपुर , नेपाल कल्याण समाज जापान ,धार्मिक सेवा समिती एवं सम्पुर्ण स्वयंसेवि ब्याक्तित्वहरु सहभागी कार्यक्रममा २८ जना महिला र ८८ जना पुरुष गरी जम्मा ११६ जनाले रक्तदान गरेका थिए ।
Trending
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

