Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»महिनावारी सरसफाई तथा स्वच्छता सम्बन्धि सचेतना कावासोतीमा सप्पन्न
    Life Style

    महिनावारी सरसफाई तथा स्वच्छता सम्बन्धि सचेतना कावासोतीमा सप्पन्न

    adminBy adminMay 28, 2024No Comments7 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    महिनावारी सरसफाई तथा स्वच्छता सम्बन्धि अन्तर्राष्ट्रिय दिवसको अवसरमा कावासोती वडा नं १२ मा छलफल कार्यक्रम सप्पन्न गरिएको छ ।
    आज मे २८ मा बिश्वभर नै विभिन्न कार्यक्रमहरु मनाईरहेको सन्दर्भमा महिनानावारीको कुरा मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा नारा सहित अभिभावक र किशोरीहरुसँग यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।
    जागृती बाल तथा युवा सरोकार नेपाल, कावासोती नगरपालिका वडा नम्बर १२ र नवलपुर किशोरी संजालको सयुक्त आयोजना र क्यान्नलनको सहयोगमा सो छलफल कार्यक्रमको आयोजना गरिएको कार्यक्रम अधिकृत राधादेवी बोटेले बताउनुभयो ।
    उक्त छलफल कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य, प्रजनन चक्रहरु, महिनावारीमा सरसफाइ र खानपानमा ध्यान दिनु पर्ने बिषय, महिनावारी स्वच्छताको महत्त्व र यसको आवश्यकता बारे छलफल गरियको थियो ।
    साथै अभिभावक र किशोरीहरुविच महिनावारीको आफ्नो आफ्नो ब्यक्तिगत अनुभवहरु समेत आदानप्रदान गर्नु भएको थियो ।
    कार्यक्रमको सभाध्यक्ष तथा कावासोती वडा नम्बर १२ को सदस्य होममाया नेपालीले का समुदायको सबै महिलाहरुले आफ्नो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार , महिनावारीको समयमा आफ्नो स्वास्थ्यको ख्याल राख्ने तरिकाहरु र महत्त्वको बारेमा जानकारी राख्नुपर्नेमा जोड दिनुभयो ।
    आफ्नो छोरीहरुले अभियानकर्ताको रूपमा गाउँगाउँमा सिकाउने अवस्था आयको र यसको नियमित र दिगोपनको लागि वडाले सधैं सहयोग गर्ने उहाँले बताउनुभयो ।
    कार्यक्रममा बाल तथा किशोरी अभियन्ता रेजिना घर्तीमगर, मान्सु न्यौपाने र अनिता नेपालीले सहजीकरण गर्नु भएको थियोे ।
    कावासोती वडा नं १२ का वडा सदस्य होममाया नेपालीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा समुदायका महिला, अभिभावकहरु, आमा समुहका प्रतिनिधिहरु, बालबालिका, किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका राधा देवी बोटेले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै मे २८ को दिन महिनावारी दिवस मनाउनु र कार्यक्रम गर्नुको उद्देश्य बारे जानकारी दिनु भएको थियो
    छलफल कार्यक्रममा अभिभावक, महिला, बालबालिका, किशोरकिशोरी, बाल तथा किशोरी अभियन्ताहरु गरि ३३ जनाको सहभागिता रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न

    December 13, 2025

    सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल

    July 2, 2025

    माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।

    June 30, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.