Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»देशैभर आक्रामक ‘फर्की फर्की’, हलमा देखियो अनमोलको स्टारडम
    Life Style

    देशैभर आक्रामक ‘फर्की फर्की’, हलमा देखियो अनमोलको स्टारडम

    adminBy adminMay 25, 2024No Comments3 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं – गत बिहीबार बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा ‘फर्की फर्की’ले आक्रामक व्यापारको सुरुवात गरेको थियो । हिजो शुक्रबार पनि राम्रो व्यापार गरेको सिनेमाको आज शनिबारको व्यापार झनै आक्रामक छ ।

    सिनेमाको निर्माण बिहानी शोबाटै दर्शक साक्षात्कार गर्न कलाकार सहित विभिन्न हलमा पुगिरहेको छ । वितरक गोविन्द शाहीले शनिबार बिहानी शोबाट देशभरका सिनेमा हलमा ‘फर्की फर्कीले’ हाउसफूल व्यापार गरेको बताउँछन् । हामीले पनि विभिन्न हलमा अनलाइन वेवसाइट खोलेर हेर्दा टिकट बुकिङ आक्रामक देखिएको थियो ।

    सिनेमाका मुख्य अभिनेता दर्शकको यति धेरै मायाले आफुलाई आगामी दिनमा अझै उत्कृष्ट सिनेमामा का मगर्न चुनौती थपिएको बताए । साथै दर्शकको साथ र सहयोगप्रति आफु आभारी रहेको भन्दै धन्यवाद ज्ञापन गरे । अभिनेत्री जसिता गुरुङले पनि दर्शकको साथले उत्साहीत रहेको बताइन् । यो सिनेमाबाट अनमोल र जसिताको अभिनयको पनि चर्चा भैरहेको छ ।

    लामो समयदेखि अनमोलको अभिनयमा खोट देखाउनेहरु पनि यो सिनेमामा अनमोलको अभिनयको तारिफ गरिरहेको प्राप्त दर्शक प्रतिक्रियाबाट बुझ्न सकिन्छ । नेपालमा पनि टाइम लुप जस्तो नयाँ कथामा लगानी गर्न यो सिनेमाले अन्य निर्माता निर्देशकलाई प्रोहत्सान गरेको धेरै सिनेमाकर्मीको छ । विशेषगरी निर्देशक सुयोग गुरुङको निर्देशकिय पक्षको तारिफ पनि भैरहेको छ ।

    रोहित अधिकारीको निर्माण तथा सुयोग गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाले दर्शकबाट बलियो वर्ड अफ माउथ समेत पाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न

    December 13, 2025

    सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल

    July 2, 2025

    माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।

    June 30, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.