Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»काफ्लेले मनाए वृद्धवृद्धा तथा विद्यार्थीसँग जन्मदिन
    Life Style

    काफ्लेले मनाए वृद्धवृद्धा तथा विद्यार्थीसँग जन्मदिन

    adminBy adminOctober 24, 2024Updated:October 24, 2024No Comments25 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भरतपुर, ८ कात्तिक ।
    भरतपुर महानगरपालिका- २७ धर्मपुर निवासी युवा समाजसेवी कमल काफ्लेले आफ्नो जन्मदिनको अवसरमा विश्वप्रकाश माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै देवघाटमा रहेको देवघाट समाज कल्याण वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई भोजन गराएका छन् ।

    निजामती सेवामा कार्यरत काफ्ले हाल चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत छन् । आफ्नो जन्मदिनको अवसर पारी परिवारका साथ विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुर- १५ मङ्गलपुर पुगेका उनले कक्षा १० का जेहनदार विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरेका हुन् । त्यस्तै उनले देवघाट समाज कल्याण वृद्धाश्रममा रहेका ५० बढी वृद्धवृद्धालाई बेलुकाको खाना खुवाएका छन् । फजुल खर्च गरेर केक काटेर जन्मदिन मनाउनु भन्दा सामाजिक दायित्वका साथ जन्मदिन मनाउँदा आफूलाई खुसी लाग्ने काफ्लेले बताए ।

    विश्वप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक जयकृष्ण शर्माले काफ्लेको सहयोगले विद्यार्थीहरूको सुन्दर भविष्य निर्माणमा टेवा पुग्ने बताउँदै धन्यवाद ज्ञापन गरे । दुवै कार्यक्रममा पिता शिवलाल काफ्ले तथा माता बालकुमारी काफ्ले एवं श्रीमती भावना काफ्लेका साथमा पुगेका काफ्लेले विगतमा पनि मानव सेवा आश्रमलगायतका संस्थाहरुलाई सहयोग गरी आफ्नो जन्मदिन मनाउँदै आएको बताए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न

    December 13, 2025

    सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल

    July 2, 2025

    माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।

    June 30, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.