Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Banking»झण्डै ५ अर्बले बढ्यो वाणिज्य बैंकहरूको कर्मचारी खर्च, ११ महिनामा ५० अर्ब माथि
    Banking

    झण्डै ५ अर्बले बढ्यो वाणिज्य बैंकहरूको कर्मचारी खर्च, ११ महिनामा ५० अर्ब माथि

    adminBy adminJuly 16, 2024No Comments9 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले ११ महिनामा कर्मचारीमा ५० अर्बभन्दा माथिको रकम खर्च गरेका छन्।

    राष्ट्र बैंकका अनुसार आव २०८०/८१ को जेठ मसान्तसम्म २० वाणिज्य बैंकले ५० अर्ब १६ करोड रुपैयाँ कर्मचारीमा खर्च गरेका हुन्।

    गत वैशाखसम्म यस्तो खर्च ४५ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा जेठ महिनामा बैंकहरुको यस्तो खर्च करिब ५ अर्बले बढेको हो।

    अघिल्लो आर्थिक वर्ष (२०७९/८०) को असार मसान्तसम्म बैंकहरुले ४७ अर्ब १ करोड रुपैयाँ खर्च गरेकोमा आव २०७८/७९ मा ४७ अर्ब १७ करोड र आव २०७७/७ मा ४२ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेका हुन्।

    बैंकहरुले पछिल्लो तीन वर्षकै सर्वाधिक खर्च कर्मचारीमा गरेका हुन्।

    जेठ मसान्तसम्म सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकले खर्च गरेको छ। यो बैंकले यो आवको ११ महिनामा कर्मचारीको तलबमा करिब ४ अर्ब रुपैयाँ खर्च गरेको हो।

    योबाहेक नेपाल बैंकले ४ अर्ब २७ करोड, नबिल बैंकले ३ अर्ब ४७ करोड, एनआईसी एसियाले ३ अर्ब, कुमारी बैंकले ३ अर्ब ८० करोड, लक्ष्मी सनराइज बैंकले ३ अर्ब १६ करोड, कृषि विकास बैंकले ३ अर्ब ११ करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकले जनाएको छ।

    यस्तै ग्लोबल आईएमई बैंकले ३ अर्ब ४२ करोड रुपैयाँ खर्च गर्दा प्रभु बैंकले ३ अर्ब ४० करोड रुपैयाँ कर्मचारीमा खर्च गरेको छ।

    योबाहेक एनआईएमबी, हिमालयन, सिद्धार्थ, एनएमबी बैंकले २ अर्बबराबरको खर्च गर्दा सबैभन्दा थोरै स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको छ। सीमित शाखा कार्यालयहरुबाट सेवा दिँदै आएको यो बैंकले जेठ मसान्तसम्म कर्मचारीको तलबमा ९६ करोड रुपैयाँ खर्च गरेको छ।

    समग्र बैंक तथा वित्तीय संस्थाहरुले ५६ अर्ब ८३ करोड रुपैयाँमा कर्मचारीको तलब भत्ता लगायतमा खर्च गर्दा वाणिज्य बैंकहरुले मात्रै ५० अर्ब १६ करोड रुपैयाँ खर्च गरेका हुन्।

    योबाहेक विकास बैंकले ११ महिनामा ५ अर्ब ३३ करोड र फाइनान्स कम्पनीहरुले ३ करोड रुपैयाँ कर्मचारीको तलब भत्तालगायतमा खर्च गरेका हुन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.