Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    October 30, 2025

    भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु

    October 21, 2025

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
    • भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु
    • विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Insurance»विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली
    Insurance

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    Laxman GautamBy Laxman GautamOctober 8, 2025No Comments182 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चितवन , असोज २२ – पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढी रहेका बेला चितवनमा भएको एक विबाहमा आफ्नो भतिजी लाई काकाले बिमा पोलिसी दाइजो स्वरुप हस्तान्तरण गरेका छ्न ।
    चितवनको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखामा कार्यरत एजेन्सी म्यानेजर लक्ष्मण गौतमले आफ्नी दाजुकी छोरी ( भतिजी ) लाई विवाहको अबसर पारेर दाइजो स्वरुप बिमा पोलिसी उपहार हस्तान्तरण गरेका हुन ।
    भरतपुर महानगरपालिका वडा नम्बर १० ज्ञानदर्शन टोल निवासी बधु सबिना गौतम र क्यानडा टोरन्टो निवासी वर करण सिंहको वैवाहिक कार्यक्रममा गौतमले विमा पोलिसी दाइजोको रुपमा हस्तान्तरण गरेका हुन । गौतमले भतिजिको जीवन सुरक्षा साथै भबिष्यमा आइ पर्ने आर्थिक समस्या लाई केही हद सम्म समाधान हुने बताउदै सिटिजन लाइफको १५ बर्षे सिटिजन शुभारम्भ योजना छनोट गरि दाइजो स्वरुप भतिजी लाई पोलिसि हस्तान्तरण गरेका हुन ।
    विवाह भैरहेको स्थानमा बेहुलीका आफन्तजनले टीका लगाउदै नगद रकम दिई रहेका बेला बेहुली का काकाले बिमा पोलिसी हस्तान्तरण गरिरहदा विवाह स्थलमा थप रौनकता छाएको थियो । बिमा पोलिसी हस्तान्तरण पछि बेहुली सबिनाले आफ्नो भबिष्य लाई मध्यनजर गर्दै सुरक्षित गर्नु भएकोमा काका एजेन्सी म्यानेजर गौतम लाई धन्यवाद दिएकी थिइन ।
    पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन दैनिक बढेको र यस्ता किसिमका उपहारले समाज परिवर्तनमा उल्लेख भुमिका खेल्ने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढका प्रमुख गोकर्ण बहादुर कार्कीले बताए । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा सुरक्षा सहितको बचत गर्ने प्रवृत्तिको बिकास हुने उनको भनाइ छ ।

    पछिल्लो समय सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी हरेक क्षेत्रमा आम नेपालीको पहिलो रोजाईको बीमा कम्पनी बनिरहेको अबस्थामा विश्वसनीयता, सरलता र विभिन्न रोगको उपचार खर्चका साथै अतिरिक्त सुविधासहितका लोकप्रिय बीमा योजना उत्कृष्ट रहेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    Laxman Gautam

    Related Posts

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    October 30, 2025

    भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु

    October 21, 2025

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,586

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,143

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024567

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025463
    Don't Miss
    News
    News

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    By adminOctober 30, 2025

    काठमाडौँ- आज देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकोले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान…

    भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु

    October 21, 2025

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.