Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    October 30, 2025

    भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु

    October 21, 2025

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
    • भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु
    • विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    News

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    Laxman GautamBy Laxman GautamSeptember 22, 2025No Comments26 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चितवन ,असोज ६ – समुन्नत समाजका लागी नेतृत्व लाई आत्मसाथ गर्दै माडी जेसीजद्वारा आयोजित जेसीज सप्ताह अन्तर्गत आज सोमबार माडी नगरपालिका वडा नं ७ देवेन्द्पुरमा डस्टविन वितरण तथा दक्षिण कालिका शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । माडी जेसीज सदस्य,स्थानीय समुदाय र मन्दिर ब्यवस्थापन समिति द्दारा सयुक्त रुपमा सरसफाई गरि फोहोर मैला ब्यवस्थापनको लागी डस्टविन वितरण गरिएको हो।

    माडी जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष जेसी ईश्वर रानाभाट को अध्यक्षतामा सम्पन्न कार्यक्रम मा माडी जेसीजका मानर्थ सदस्य श्री भागीरथ बस्याल , जेसीज वर्ष २०२५ का कोषध्यक्ष मुल संयोजक जेसी प्रकाश सुवेदी,कार्यक्रम संयोजक माडी जेसीज वर्ष २०२५ का उपाध्यक्ष जेसी रमेश नेपाली, कार्यकारिणी उपाध्यक्ष जेसी हरि लम्साल,उपाध्यक्ष जेसी उत्तम अधिकारी, निर्देशक जेसी सन्तोष तिवारी माडी जेसीजका सदस्य जेसी राम बहादुर पोखरेल,जेसी शुशिल ढकाल उपस्थिति रहनुभएको थियो । डस्टविन सौजन्य गरि सहयोग गरिदिनुभएको मा भरतपुर १० स्थित माडी नगरपालिका ०४ निवासी दवाडी प्लाष्टिक सेन्टर र न्यु दवाडी प्लाष्टिक सेन्टर लाई माडी जेसीज परिवारले हार्दिक आभार ब्यक्त गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    Laxman Gautam

    Related Posts

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    October 30, 2025

    भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु

    October 21, 2025

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,586

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,143

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024567

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025463
    Don't Miss
    News
    News

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    By adminOctober 30, 2025

    काठमाडौँ- आज देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकोले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान…

    भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु

    October 21, 2025

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.