Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    • एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»राष्ट्रिय सौन्दर्यकर्मी युनियन भरतपुरको तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    News

    राष्ट्रिय सौन्दर्यकर्मी युनियन भरतपुरको तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    Laxman GautamBy Laxman GautamAugust 9, 2025No Comments60 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    चितवन , साउन २३- राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, भरतपुर महानगर कमिटिले महिलाहरुको महान चार्ड हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । युनियनमा आबद्द भरतपुर महानगर भित्र ब्यबसाय संचालन गर्ने सदस्यहरु सदभाव कायम गर्ने र शुभकामना आदान प्रर्दान गर्ने उदेश्यले कार्यक्रम गरेको हो ।
    कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का बागमती प्रदेश सदस्य तथा चितवन जिल्ला इन्चार्ज अन्जु गुरुङ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का चितवन जिल्ला अध्यक्ष पुष्करबाबु त्रिपाठी , राष्ट्रिय सौन्दर्यकर्मी युनियन अध्यक्ष सुष्मा क्षेत्री ,उपाध्यक्ष सिर्जना आचार्य ,सचिव सुमित्रा पोखरेल ,खैरहनी नगर कमिटी अध्यक्ष सिमा आचार्य भट्टराई ,डेकर हर्बल प्रा.लि.का मार्केटिङ म्यानेजर रामचन्द्र रेग्मी लगायत अतिथी रहनु भएको थियो । प्रमुख अतिथी गुरुङले उक्त कार्यक्रममा सहभागीहरु लाई आफ्नो ब्यबसाय सगसगै अगाडी बढाउदै सामाजिक तथा राजनैनिक रुपमा अगाडी बढाउन अनुरोध गर्दै जिफन्ट सधै युनियनको हकहितका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।
    शुभकामना आदानप्रदान कार्यक्रममा युनियनमा आबद्द नयाँ सदस्य लाई सदस्यता प्रमाणपत्र तथा अतिथीहरु लाई मायाको चिनो , प्रशंसा पत्र वितरण गरिएको थियो ।

    राष्ट्रिय सौन्दर्यकर्मी युनियन भरतपुर महानगर कमिटिका उपाध्यक्ष संगिता श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको सभापतित्व महानगर अध्यक्ष मिरा लामिछाने क्षेत्री र संचालन सचिव उषा श्रेष्ठले गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    Laxman Gautam

    Related Posts

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025

    एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,592

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,149

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024572

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025469
    Don't Miss
    News
    News

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    By Laxman GautamDecember 28, 2025

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्गठन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्नेबारे पार्टी सभापति रवि…

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.