Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    • जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
    • जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Insurance»सिटिजन लाइफ इन्स्योरेन्स द्वारा भरतपुर रिजालचाेकबाट विस्तारित सेवा सुरु
    Insurance

    सिटिजन लाइफ इन्स्योरेन्स द्वारा भरतपुर रिजालचाेकबाट विस्तारित सेवा सुरु

    Laxman GautamBy Laxman GautamJune 23, 2025No Comments95 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चितवन , असार ९ – जिवन बीमा क्षेत्रमा अग्रणी कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले भरतपुरकाे रिजालचाेकबाट विस्तारित सेवा सुरुगरेकाे छ। कम्पनीका कार्यकारी प्रमुख पाेषराज पाैडेलले आज एक समारोहबीच सुविधा सम्पन्न विस्तारित कार्यलयकाे उद्घाटन गरेसँगै सेवा सुरु भएको हाे ।

    यसअघि नारायणगढमा रहेकाे साे बीमा कम्पनीकाे कार्यालयलाई थप व्यवस्थित र सर्वसुलभ पहुँच पुर्याउन  भरतपुर काे १० नम्बर वडा स्थित रिजालचाेकमा रहेको एभरेस्ट बैक रहेको भवनमा स्थानान्तरण गरिएको चितवन शाखा प्रमुख गाेकर्ण कार्कीले बताउनुभयो ।

    भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष परमेश्वर खनालकाे प्रमुख आतिथ्यता तथा बीमा कम्पनीका उपकार्यकारी प्रमुख दिप बिसि,प्रमुख बजार प्रवन्धक भुषण रिजाल,वित्त प्रमुख गाेपाल पँगेनी, उद्योग बाणिज्य सँघ नाराउणगढका कार्यसमिति सदस्य शँकर अधिकारी, स्मल हेभवका प्राचार्य बिमलकुमार क्षेत्रीका साथै कम्पनीका विभिन्न जिम्मेवारी तथा याेग्यतामा रहेका लिडरहरुकाे उपस्थिति रहेको थियो । विस्तारित कार्यालय उद्घाटन कार्यक्रममा वडा अध्यक्ष खनालले सँसारका धेरै राम्रा प्रविधिहरु सजिलै भित्रीय पनि अझैपनी जिवन बीमा जस्तो अनिवार्य विषयले ले नेपालमा आवश्यक महत्त्व र चर्चा नपाएको उल्लेख गर्दै आफ्नाे क्षमता र आवस्यकताले भ्यायसम्मकाे जीवन बीमा गर्नुपर्ने बताउनुभयो । वहाँले जीवन बीमा जिउँदो छँदा तागत र मृत्युु पस्चात सन्तानका लागि राहत हुने भएकाेले नियमित बचत गर्न समेत बीमा अनिवार्य भएकाे बताउनुभयो ।

    कम्पनीका प्रमुख पाैडेलले पैसा नभै मर्न र लास उठाउन समेत नपाउने भएकाे प्रसङ्ग उल्लेख गर्दै बिरामी पर्नासाथ परिवारले अस्पताल पुर्याउने र अस्पतालले ८-१० दिन आइसियू र भेन्टिलेटरमा राखेपछि मृत्युु भएपनि ५-७ लाख बील तिरेर लास निकाल्न समेत उमेर र आम्दानी छँदै जीवन बीमा गरेर बाँच्दासम्म आफ्नु सुरक्षा र मृत्यु पस्चात सन्तानको सहजताका लागि जीवन बीमा अनिवार्य रहेकाे चर्चा गर्दै यसका लागि सिटिजन लाइफ इन्स्योरेन्स उत्तम रहेकाे बताउनुभयो ।

    चितवन र आसपासका धेरै मानिसहरुकाे जीवन बीमा गराएकाे सिटटजन लाइफकाे  भरतपुर स्थित नारायणगढ शाखाले सुविधा सम्पन्न भवनमा कार्यालय विस्तार गरेसँगै व्यवसायीक प्रगतिहुने अपेक्षा गरिएको कम्पनीका कार्यकारी प्रमुख पाैडेलले बताउनु भयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    Laxman Gautam

    Related Posts

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,584

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,140

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024566

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025461
    Don't Miss
    Insurance
    Insurance

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    By Laxman GautamOctober 8, 2025

    चितवन , असोज २२ – पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा…

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.