Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 

    December 15, 2025

    ओलीको ‘टीम फर्मेसन’मा समस्या, प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’ले एमालेमा हलचल

    December 15, 2025

    साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न

    December 13, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 
    • ओलीको ‘टीम फर्मेसन’मा समस्या, प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’ले एमालेमा हलचल
    • साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न
    • देवघाटधाम जेसीमा सुवेदीको नेतृत्व
    • सेतो पहिरोस्थित कालभैरव मन्दिरमा चारदिने विशेष पूजा सम्पन्न
    • देवघाटधाम संरक्षण प्रतिष्ठानमा नयाँ २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन
    • लायन्स क्लब चितवन राइजद्वारा एकै दिन चार सामाजिक सेवा कार्यक्रम सम्पन्न
    • आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»एउटै बिध्यालयमा करीब ४० बर्षको स्पर्ष ! बिध्यार्थी देखी प्रधानाध्यापक सम्म ३१ बर्ष अध्यापन बाट अवकाश
    Special

    एउटै बिध्यालयमा करीब ४० बर्षको स्पर्ष ! बिध्यार्थी देखी प्रधानाध्यापक सम्म ३१ बर्ष अध्यापन बाट अवकाश

    सरस्वती माबीका मेरुदण्ड मध्ये एक कृष्ण प्रसाद पौडेल सर !
    adminBy adminOctober 31, 2024No Comments22 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सुदीप थापा – ठोरी -२ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा एउटा छुट्टै ईतीहास बोकेको बिध्यालय हो ! पिपलको रुखबाट अध्यापन शुरु भएको यस बिध्यालयले आफैले बिध्यार्थी जम्मायो आफ्नै लागी मेरुदण्डहरु हरु खडा गर्यो ! पुरानो ईतीहास बोकेको बिधालय अहिले नमुना बिधायलययको रुपमा स्थापीत छ ! सुबिधा सम्मन भवनहरु छन् ! बिधालयको प्रगती ढिला भएपनी राम्रो जग बस्दै गएको छ ! यो उपलब्धी यसै भएको भने होईन सो बिध्यालयलाई बिभीन्न भुमीकामा कठीनताका बाबजुत आफ्नो जिवनको महत्वपूर्ण आधा समय दिने पात्रहरुकै कारण आज बिध्यालयले एउटा इतीहास बनाउदै अघी बढेको छ !

    उही पात्र मध्यका एक हुनुहुन्छ आदणीय कृष्ण प्रसाद पौडेल ! सर्लक्क सिधा जिउडाल , शिरमा हर समय नेपालको पहिचान ढाकाटोपी , सधै चिटिक्क साधारण झल्कने पहिरन स्पष्ट स्वर , कला र गलाका धनी उहाँ म आफै चेलो भएर उहाँ बारे अहिले पुंन सम्झिरहेको छु घर देखी बिधालय सम्म १० औं बर्ष १ घण्टाको बाटो पैदल , फोनीक्स साईकल हुदै , मोटरसाईकल सम्मको यात्रा गर्दै अवकाशको लिनुभयो !

    सोच्नुस त एउटा ब्यक्ती एउटै संस्था संग कती समय स्पर्ष गर्न सक्ला ? केही बर्ष त सामान्य हो तर सरस्वती माध्यमिक विद्यालय ठोरीमा आफ्नो आधा जिवन बिध्यार्थी, शिक्षक हुदै प्रधानध्याकसम्मको अनुभब बटुलेर करीब ८-९ बर्ष बिध्यार्थी जीवन र ३१ बर्षको अध्यापन जिवनबाट आदणीय कृष्ण प्रसाद पौडेल अवकाश हुनुभएको छ । सो बिध्यालयमा नेपाली शिक्षकको रुपमा रहेर उहाँले हजारौं बिध्यार्थीलाई शब्द -शब्द सिकाउनु भयो , शुद्धाताहरु , शब्दहरुलाई जोडेर वाक्य बनाउन सिकाउनु भयो , वाक्यहरुलाई जोडेर कथाहरु , कबिता हरु , साहित्य हरु , रचनाहरु , सांरशं देखी बिबेचना सम्म , जिवनी देखी निबन्ध सम्म , सल्लेषण देखी विश्लेषण सम्म जिवन उपयोगी शिक्षा कती पाठ र बिषयका कुरा कती जीवन भोगाईका कुरा मिठासता , तार्कीकता , प्रष्टता सबै पाटोमा दख्खल राख्ने आदणीय गुरु कृष्ण प्रसाद पौडेल २०३१ साल बाट बिध्यालय संगको यात्रा बाट उहाँले भर्खरै मात्रै अवकाश लिनुभयो !

    २०३१ सालमा कक्षा ४ भ्रना हुनुभएको उहाँ ७ कक्षा सम्म सोही बिध्यालयमा पढ्नुभयो माबी नभएका कारण कक्षा ८ पढ्न माडी बसन्तपुर कक्षा ८ सकेर पुंनं ९ र १० कक्षा पढ्न ठोरी नै जानुभयो ! उहाँ २०५० सालबाट सो स्कुलमा अस्थायी नियुक्ती हुदै शिक्षकको भुमीका निर्वाह गर्नुभएको हो ! यस बिचमा उहाँले २ पटक प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्मालने अवसर मिलेको उहाँ बताहुन्छ ! उहाँले ३१ बर्ष पढाएका बिध्यार्थीहरु आज सबै क्षेत्रमा छरीएका छन् किसान‌, शिक्षक , चिकित्सक , ईन्जीनियर ,पत्रकार , राज्यका बिभीन्न पदमा , ब्यवसायी आदी आदी उहाँले हजारौंको जीवनमा मात्र निखारता ल्याउनु भएको छैन बिध्यालयको आन्तरीक शैक्षीक माहोलको जिम्मेवारीको भुमीकामा पनी उहाँ सफल रहनु भयो ! उहाँ सम्झनुहुन्छ म २०५१ मा प्रधानाध्यापक हुदा चुतौतीहरु थिए आन्तरीक स्रोतबाट तलब खुलाउनु पर्ने बाध्यता थियो ! शिक्षकहरुको २-३ महिनको तलब खुवाउने नसकेको अवस्थमा जिम्मेवारी लिए त्यो बेला असलता पुर्बक बिधालयको आर्थीक संकट पार लगाएको म सम्झन्छु ! म बिध्यालयमा आउदा बाहीरी जिल्लाका शिक्षकहरुको बाहुल्यता शैक्षीक गुणस्तरको ज्यादै नाजुक अवस्थाका बाबुजुत शैक्षीक गुणस्तर सुधारका लागी नियमीत जीवनका उर्जावान समय बिधालयलाई दिने प्रयास रहेको उहाँ बताउनुहुन्छ ! बिध्यालयमा मैले दोस्रो पटक २०८० मा प्रधानाध्यापको अवसर पाँए शैक्षीक गुणस्तर सुधारमा सबै प्रधानाध्यापक हरुलाई राम्रै गरौं उत्कृष्ठ बनाउ भन्ने नै रहन्छ ! सबै शिक्षकहरुको योगदान राम्रो छ मेरो कार्यकालमा सबैको सहयोग रह्यो तरपनी हामीले शैक्षीक नतीजा सोचेजस्तो गर्न सकेनौं !

    बिधालयको अवस्था सुधार उन्मुख छ ! गर्बका साथ भन्नुपर्छ पछिल्ला समयमा बिध्यालयले एउटा राम्रो जग बसालेको छ ! शैक्षीक गुणस्तर सुधार देखी धेरै क्षेत्रमा औषत भन्दा राम्रो हुदै गइरहेको छ ! हामी सरस्वती माबी बाट नमुना माबी मा परीणत छौं ढिलो चाँडो शैक्षीक नतीजा उत्कृष्ठ आउछ ! एउटा बिध्यालयलाई सफल बनाउन शिक्षक वा‌ प्र अ ले मात्र नसक्ने उहाँ बताउनुहुन्छ ! बिध्यालय ब्यवस्थापन समिती , बिशेष अभिभावक र मुख्यत स्थानीय सरकारको शैक्षीक रणनीती , सामजीक माहोल , सबै पाटोबाट शैक्षीक गुणस्तरमा लाग्ने हो भने शैक्षीक सुधार तिब्र हुने उहाँ बताउनुहुन्छ ! एउटा ब्यक्तीको जीवनमा सबैभन्दा ठुलो सम्पती भनेको शैक्षिक ज्ञान हो ! शैक्षीक गुणस्तर हासील गरेको ब्यक्तीले जिवन छिचोल्न‌ कहिले कठिनाई नहुने उहाँको तर्क छ ! आफु अवकाश लिएपनी सरस्वती माबीसंग आधा जिवन बिताएकाले यो बाट टाढा बस्न नसक्ने र बिध्यालयका लागी हरदम हर भुमीकाबाट जोडीराख्ने उहाँले बताउनु भयो ! एउटा ब्यक्तीको ४० बर्ष सम्म एउटै बिध्यालयमा बिभीन्न भुमीकार रहेर अगाडी बढ्दा आफ्नो जिवन र कर्म बाट उहाँ खुशी हुनुहुन्छ पछिल्लो समय समाजमा कर्म परीवर्तन गरीरहने , जिवनको दिशा थाहा नपाउने , चन्चल स्वभाबले स्थान कार्य परीवर्तन गरीरहने , सामुदायिक विद्यालयलाई कमजोर सम्झिएर शहर केन्द्रित शिक्षा दिने जुन परीपाटी छ यसले समाजलाई दिर्घकालीन राम्रो गर्दैन भन्ने उहाँको बुझाई छ ! शिक्षा , संस्कार , अनुशासन भनेको जुन कुना बाट पनी लिन सकिन्छ एक- दुई जनाले गरेर गुणस्तरीय हुने होईन सबैले केहीले योगदान केहीले खबरदारी मात्र गर्ने हो भने समाजमा शिक्षा सहित सबै कुराको सुधार रहन्छ भन्ने उहाँको तर्क छ ! ग्रामीण भेग प्रतीको अवस्थाप्रती गुरुको चिन्तन निरन्तर छ ! हामी स्थापीत हरुनै बिस्तापीत हुन थाल्यौं भने नयाँ समाजमा नयाँ अध्याय शुरु गर्नुपर्छ आफ्नै ठाँउ बनाउने हो योगदान दिने हो‌ भने सहज परीवर्तन हुने उहाँ बताउनुहुन्छ!

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 

    December 15, 2025

    ओलीको ‘टीम फर्मेसन’मा समस्या, प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’ले एमालेमा हलचल

    December 15, 2025

    मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की

    November 19, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,590

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,143

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024568

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025468
    Don't Miss
    Current Affairs
    Current Affairs

    अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 

    By adminDecember 15, 2025

    नेकपा (एमाले) को अध्यक्षमा उम्मेदवारी दिएका ईश्वर पोखरेलले पार्टीलाई विधि पद्धतीमा हिँडाउन नेतृत्व लिन चाहेको…

    ओलीको ‘टीम फर्मेसन’मा समस्या, प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’ले एमालेमा हलचल

    December 15, 2025

    साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न

    December 13, 2025

    देवघाटधाम जेसीमा सुवेदीको नेतृत्व

    December 13, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.