विश्व वातावरण दिवसको अवसरमा देवचुली जेसिजले देवचुली-१, दिव्यधाम परिसर भित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
धाम परिसर भित्र विभिन्न फलफुलका विरुवाहरुको वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्यक्रम देवचुली जेसिज वर्ष २०२४का अध्यक्ष जेसि ई . सन्तोष काफ्लेको अध्यक्षता र जेसि सुरज भुसालको संयोजकत्वमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा देवचुली जेसिजका पदाधिकारी तथा सदस्यहरु द्धारा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा देवचुली जेसिजका पूर्व अध्यक्षहरु, दिव्यधामका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण राज भण्डारि सहित पदाधिकारिज्युहरुको आतिथ्यतामा सम्पन्न भएको थियो ।
![](https://arthadainik.com/wp-content/uploads/2024/06/WhatsApp-Image-2024-06-05-at-11.47.28_9c7d8174-768x1024.jpg)
![](https://arthadainik.com/wp-content/uploads/2024/06/WhatsApp-Image-2024-06-05-at-11.47.30_3b33df41-1-1024x768.jpg)