Author: Laxman Gautam

चितवन , फागुन ३ – नेकपा एमाले निकट इन्जिनियरहरुको संगठन प्रोगेसिभ इन्जिनियर्स एसोसियसन नेपाल जिल्ला कमिटी चितवनको तेस्रो अधिवेशन वाट ई. शुभाष पोख्रेल को नेतृत्वमा ११ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।आज शनिबार भरतपुरमा भएको तेस्रो अधिवेशनले पोख्रेलको नेतृत्व मा सर्बसम्वत रुपमा जिल्लाको नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा दिपक खनाल , सचिवमा गौतम ढकाल , सहसचिवमा खेम बिक्रम थापा (काउचा) , कोषाध्यक्षमा अनिश काफ्ले तथा सदस्यहरुमा सागर पाठक , रोचक अधिकारी , तुलसी खनाल , अभियान पोख्रेल , नारायण बोहरा र सुष्मा रिजाल चयन हुनु भएको हो ।अधिवेशनको उदघाटन कार्यक्रमको प्रमुख अतिथी प्रोगेसिभ इन्जिनियर्स…

Read More

दाङ – जिल्ला अदालत रुपन्देहीले सहकारी ठगी प्रकरणमा पूर्व डिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। ‘पछि ठहरेबमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको छ’, ज्ञवालीले भने। जोशी आजै अदालतमा उपस्थित भएका थिए। उनको थुनछेक बहसपछि अदालतको आदेश आएको हो। रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको भन्दै जोशीसहित रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलगायतविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता भएको थियो। यसअघि रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई १ करोड रुपैयाँ…

Read More