Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन

    December 4, 2025

    सिरिस पन्तको नेतृत्वमा चितवन उद्योग वाणिज्य सङ्घ पुनः सक्रिय बन्ने अपेक्षा

    December 2, 2025

    माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित

    November 29, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन
    • सिरिस पन्तको नेतृत्वमा चितवन उद्योग वाणिज्य सङ्घ पुनः सक्रिय बन्ने अपेक्षा
    • माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित
    • चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    • माडी जेसीजको अध्यक्षमा जेसी प्रकाश सुवेदीको उम्मेदवारी घोषणा
    • अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न
    • चितवनको व्यापारिक नेतृत्व सिरीष पन्ततिर उन्मुख : निर्माण सामग्री व्यवसायी संघको सर्वसम्मत सिफारिस
    • माडी जेसिजका अध्यक्ष ईश्वर रानाभाट दोस्रो पटक अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Current Affairs»आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन
    Current Affairs

    आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन

    adminBy adminDecember 4, 2025No Comments5 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    रेशम सापकोटा
    भारतपुर १८ मंसिर – आफ्नो जन्म उत्सवको अवसरलाई सामाजिक जिम्मेवारीसँग जोड्दै विपिन पाठकले आज भरतपुर महानगरपालिका–२ स्थित ब्राइटस्टार समाज नेपाल बालगृहमा रहेका १३ जना नानीहरूसँग आज बेलुकाको संयुक्त भोजन कार्यक्रम सम्पन्न गर्नुभएको छ। मानवतामूलक भावना बोकेर गरिएको यो कार्यले उपस्थित सबैलाई प्रभावित बनाएको थियो।

    कार्यक्रममा उहाँकी धर्मपत्नी सरस्वती अधिकारी पाठक, लायन्स क्लब अफ भरतपुर ब्लु स्काईकी अध्यक्ष दुर्गाकुमारी लामिछाने, अग्रज शैक्षिक तथा सामाजिक व्यक्तित्व बालचन्द्र पोखरेल, ब्लड डोनर सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, महासचिव अञ्जन दवाडी, सफल युवा व्यवसायी तथा समाजसेवी रामचन्द्र लम्साल, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटा, डा. सिर्जना भुर्तेल, ब्लड डोनर सोसाइटी चितवनका उपाध्यक्ष अभिषेक अधिकारी, लायन्स चेयरपर्सन प्रकाश सुवेदीलगायतको विशिष्ट उपस्थिति रहेको थियो।

    युवा पुस्तामाझ लोकप्रिय व्यक्तित्वका रूपमा परिचित पाठक कुशल शिक्षक, पत्रकार, साहित्यकार तथा माडी प्रज्ञा प्रतिष्ठानका सदस्य समेत हुन्। सानै उमेरदेखि नै सामाजिक भावना र परोपकारप्रति समर्पित उनका कार्यहरू काे प्रशंसा कार्यक्रममा सहभागी अतिथिहरूले खुलेरै गर्नुभयो। समाजप्रति उच्च जिम्मेवारीबोधसहित उनले निरन्तर देखाउँदै आएको सक्रियताले प्रेरणादायी उदाहरण स्थापित गरेको सहभागीहरूले बताएका थिए।
    २०७३ सालमा स्थापना भएको ब्राइटस्टार समाज नेपाल बालगृहमा हाल १३ जना नानीहरू आवास सुविधा सहित बसोबास गर्दै आएका छन्। नानीहरूका बीचमा गएर जन्मोत्सव मनाउनुभएको विपिन पाठकको सक्रियताले समाजमा सकारात्मक सन्देश संगै, सहयोग, करुणा र मानवीय मूल्यप्रतिको संवेदनशीलता स्पष्ट भएको सहभागीहरूले बताउनु भयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    November 28, 2025

    अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न

    November 25, 2025

    चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा

    September 11, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,589

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,143

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024568

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025465
    Don't Miss
    Current Affairs
    Current Affairs

    आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन

    By adminDecember 4, 2025

    रेशम सापकोटाभारतपुर १८ मंसिर – आफ्नो जन्म उत्सवको अवसरलाई सामाजिक जिम्मेवारीसँग जोड्दै विपिन पाठकले आज…

    सिरिस पन्तको नेतृत्वमा चितवन उद्योग वाणिज्य सङ्घ पुनः सक्रिय बन्ने अपेक्षा

    December 2, 2025

    माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित

    November 29, 2025

    चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    November 28, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.