Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    • एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Current Affairs»चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    Current Affairs

    चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    adminBy adminNovember 28, 2025No Comments8 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चितवन — होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा तथा नेपाल क्षयरोग निवारण संस्था, चितवन शाखाको समन्वयमा सञ्चालित जिल्लास्तरीय अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता शुक्रबार होली भिजन पब्लिक स्कुलमै उत्साहका साथ सम्पन्न भयो।

    ७२औँ राष्ट्रिय क्षयरोग दिवसलाई विशेष बनाउने उद्देश्यसहित गरिएको यस प्रतियोगितामा चितवन जिल्लाका २५ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ। समग्र रूपमा ३६ विद्यालयसम्म सहभागी भइसकेका यस्ता वार्षिक प्रतिस्पर्धाहरूमध्ये यस वर्षको कार्यक्रम झनै प्रतिस्पर्धात्मक बनेको थियो। हाजिरीजवाफको रोचक चरणहरू पार गर्दै जनप्रिय मावि शारदानगर प्रथम, ओम शान्ति एकेडेमी भरतपुर द्वितीय, र वाल्मीकि शिक्षा सदन भरतपुर तृतीय हुने गौरव हासिल गरेका छन्।

    यसअघि मंसिर ११ गते नाटा जुनियर ईकाईले क्षयरोगबारे सचेतना बढाउने उद्देश्यले जनचेतनामूलक र्याली निकालिएको थियो, जसले विद्यार्थी र समुदाय दुवैलाई सक्रिय रूपमा जोड्यो।

    सन् २०६० सालदेखि निरन्तरता पाउँदै आएको होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको यो पहल प्रत्येक वर्ष राष्ट्रिय क्षयरोग दिवसकै अवसर पारेर हुने गरेको छ। नेपाल क्षयरोग निवारण संस्था, चितवन शाखासँगको समन्वयमा आयोजना हुने यस प्रतियोगिताले चितवनका विद्यार्थीलाई ज्ञान, प्रतिस्पर्धा र सामाजिक उत्तरदायित्वप्रति जोड्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा आफूलाई स्थापित गरिसकेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 

    December 15, 2025

    देवघाटधाम जेसीमा सुवेदीको नेतृत्व

    December 13, 2025

    सेतो पहिरोस्थित कालभैरव मन्दिरमा चारदिने विशेष पूजा सम्पन्न

    December 12, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,592

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,149

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024572

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025469
    Don't Miss
    News
    News

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    By Laxman GautamDecember 28, 2025

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्गठन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्नेबारे पार्टी सभापति रवि…

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.