Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    October 30, 2025

    भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु

    October 21, 2025

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
    • भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु
    • विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Corporate»प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    Corporate

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    adminBy adminSeptember 21, 2025No Comments31 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चितवन, ६,असोज – हालै केही सञ्चारमाध्यमहरूले २०८२ साल भदौ २४ गते भरतपुर–शिवनगरस्थित प्रचण्ड निवासमा भएको घटनामा चितवनका युवा उद्यमी सुलभ सिग्देलको नाम संलग्न भएको समाचार प्रसारण/प्रकाशन गरेका थिए। उक्त समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले स्पष्ट खण्डन गरेका छन्।

    सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गर्दै भनेका छन्, “सो घटनामा मेरो कुनै संलग्नता छैन। म सधैं युवाहरू नेपालमै स्वरोजगार बन्नुपर्छ भन्ने विचार बोकेर अघि बढेको मान्छे हुँ। नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले विगत १० वर्षदेखि चितवनमा युवाहरूलाई रोजगारी सिर्जना गर्दै व्यवसाय गर्दै आएको छु। व्यवसायसँगै हरेक महिना सामाजिक काम गर्दै आएको कुरा पनि सर्वविदितै छ। मैले सयौं युवाहरूलाई निःशुल्क सिपमूलक तालिम प्रदान गर्दै आएको छु।”

    उनले पछिल्लो समय नेपालमा भइरहेको जेनेरेसन–जेडको आन्दोलनमा आफूले पनि लोकतान्त्रिक तरिकाले सहभागिता जनाएको स्वीकार गरेका छन्। तर तोडफोड वा आगजनीजस्ता गतिविधिमा भने आफू संलग्न नभएको दाबी गरेका छन्। “र्‍यालीमा सहभागी भएको नाममा मेरो तस्बिर प्रयोग गरी विभिन्न आरोप नलगाइदिनुहोस्,” सिग्देलको अनुरोध छ।

    उनका अनुसार यस्ता भ्रामक समाचारहरूले आफ्नो व्यक्तिगत जीवन, सामाजिक प्रतिष्ठा र व्यावसायिक इमानदारीमा प्रतिकूल असर पारेका छन्। सत्य उजागर गर्ने जिम्मेवारी सम्बन्धित निकायकै हुने भन्दै उनले सत्य तथ्य अवश्य सार्वजनिक हुने विश्वास व्यक्त गरेका छन्।

    सिग्देलले सम्माननीय सञ्चारकर्मी र सञ्चार माध्यमलाई यथार्थमा आधारित रही जिम्मेवार पत्रकारिता गर्न पनि आग्रह गरेका छन्।

    देशैभरि एकैसाथ भइरहेको जेनेरेसन–जेडको आन्दोलन सामाजिक सञ्जालमार्फत १३ देखि २८ वर्ष उमेर समूहका युवाहरूले सञ्चालन गर्दै आएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    चितवन फ्लेक्स १८ औँ वर्षमा, सबैखाले सेवामा विशेष छुट

    August 18, 2025

    श्री एयरले भोलिबाट भरतपुर–काठमाण्डौं उडान गर्ने

    October 3, 2024

    ग्लोवल आइएमई बैंकको ‘ग्लोवल जुनियर’ एप सार्वजनिक

    September 3, 2024
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,586

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,143

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024567

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025463
    Don't Miss
    News
    News

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    By adminOctober 30, 2025

    काठमाडौँ- आज देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकोले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान…

    भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु

    October 21, 2025

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.