Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Corporate»चितवन फ्लेक्स १८ औँ वर्षमा, सबैखाले सेवामा विशेष छुट
    Corporate

    चितवन फ्लेक्स १८ औँ वर्षमा, सबैखाले सेवामा विशेष छुट

    adminBy adminAugust 18, 2025Updated:August 18, 2025No Comments14 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भरतपुर, ३ भदौ ।
    नारायणगढको कमलनगरमा रहेको चितवन फ्लेक्स (चितवन डिजिटल फोटो एन्ड फ्लेक्स प्रिन्ट) १८ औँ वर्षमा प्रवेश गरेको छ । २०६५ साल जेठ ९ गते २ वटा मेसिन राखेर शुभारम्भ भएको चितवन फ्लेक्समा अहिले अत्याधुनिक ४ वटा मेसिनसहित १५ जना दक्ष कर्मचारी छन् ।

    चीन र जापानबाट १५ लाख रुपैयाँ बराबरका मेसिन ल्याएर सञ्चालक गुणराज दाहालले यो व्यवसाय सुरु गर्नुभएको हो । चितवनमा पहिलोपटक १० फुटे र ६ फुटे मेसिनबाट चितवन फ्लेक्सले सेवा दिएको हो ।
    मेला महोत्सव, संघसंस्था, बैंक तथा विभिन्न सभा समारोहका आकर्षक व्यानर, स्वागतद्वार, लाइट बोर्ड तथा रिफ्लेक्टिभ बोर्डको सेवा चितवन फ्लेक्सले सुपथ मुल्यमा दिने गरेको सञ्चालक दाहाल बताउनुहुन्छ । हामीले १८ औँ वार्षिकोत्सवका अवसरमा यहाँका सबै सेवामा विशेष सहुलियत दिएका छौँ´, दाहालले भन्नुभयो -व्यानर प्रीन्ट, फोटो प्रीन्ट, स्टिकर प्रीन्ट, रिफ्लेक्टिभ प्रीन्ट, लाइट बोर्ड, होडिङ बोर्ड, वान-भिजन, फ्रेम फिटिङ, टुडी – थ्रीडी बोर्ड, एलइडी बोर्डलगायतका सुबिधा चितवन फ्लेक्समा उपलब्ध छन् ।´

    दाहालले यसअघि चितवनको कालिका नगरपालिकास्थित खोलेसिमल बजारमा दियालो फोटो स्टुडियो सञ्चालन गर्नुहुन्थ्यो । केही वर्ष खोलेसिमलमै व्यवसाय गरेर उहाँ बिदेश पनि जानुभयो । संयुक्त अरब इमिरेट्स र सिंगापुरमा ६ वर्ष जति बिताएर उहाँ स्वदेश फर्किनुभएको हो ।

    फोटोग्राफीमा रुचि भएका उहाँले यही व्यवसायलाई आधुनिक तरिकाले सुरु गर्ने सोच बनाएर चितवन फ्लेक्स सुरु गर्नुभएको हो । उहाँका अनुसार चितवन फ्लेक्स सुरु गर्दा जिल्लामा भर्खरै फ्लेक्सको लहर सुरु भएको थियो । साथीभाइको सरसहयोग र जनसम्पर्कका कारण चितवन फ्लेक्सले सुरुवाती अवस्थामा नै राम्रो सफलता प्राप्त गरेको सञ्चालक दाहालको अनुभव छ । ग्राहक सेवालाई विशेष ख्याल राख्ने दाहालले गुणस्तरीय र सुपथ मूल्यको सेवालाई सधैं अनुसरण गरिएकोले सबैले चितवन फ्लेक्सलाई विश्वास गर्नुभएको बताउनुहुन्छ ।
    पारिवारिक वातावरणमा ग्राहकसँग व्यवहार गरिने यहाँ परिवार कै सदस्य पनि निरन्तर काममा खटिनुहुन्छ ।

    सञ्चालक दाहाल व्यवसाय सँगसँगै सामाजिक सेवामा पनि सक्रिय हुनुहुन्छ । `कमाएको केही रकम दान गर्नुपर्छ´ भन्ने मान्यता राख्ने उहाँ दिनदु:खीको सेवा गर्न रुचाउनु हुन्छ । संस्था अथवा परिवारका सदस्यको विशेष अवसरमा खाना-नाना सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, उपचार खर्च सहयोग जस्ता परोपकारी काममा पनि दाहालले आफूलाई सहभागी बनाउँदै आउनुभएको छ ।

    दाहाल संस्थागत रूपमा विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । उहाँ सामाजिकरूपमा श्रीरामजानकी बालिका आश्रम चितवनका जिल्ला संयोजक साथै आमाको घर, इस्कोन नेपाल र मानव सेवा आश्रमका आजीवन सदस्य हुनुहुन्छ । त्यसैगरी व्यावसायिक रूपमा चितवन मार्केट, आरम्भ कलेज, मौलाकालिका अस्पताल, दर्शन हस्पिटालिटी, इनोभा हस्पिटल, वज्रमादी हाइड्रोपावर, सिएमटी एडभरटाइजिङ, स्मार्ट ग्रुपलगायतका कम्पनीहरुमा संलग्नता रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    लायन्स क्लब चितवन राइजद्वारा एकै दिन चार सामाजिक सेवा कार्यक्रम सम्पन्न

    December 8, 2025

    सिरिस पन्तको नेतृत्वमा चितवन उद्योग वाणिज्य सङ्घ पुनः सक्रिय बन्ने अपेक्षा

    December 2, 2025

    चितवनको व्यापारिक नेतृत्व सिरीष पन्ततिर उन्मुख : निर्माण सामग्री व्यवसायी संघको सर्वसम्मत सिफारिस

    November 21, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,601

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024582

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025475
    Don't Miss
    News
    News

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    By adminFebruary 2, 2026

    विश्व सिमसार दिवस २०२६ को अवसरमा “सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान” भन्ने नाराका…

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.