Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    October 30, 2025

    भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु

    October 21, 2025

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
    • भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु
    • विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Co-Operative»सूर्यदर्शन सहकारीमा डेढ अर्ब ठगी, क-कसलाई बनाइयो प्रतिवादी ? (सूचीसहित)
    Co-Operative

    सूर्यदर्शन सहकारीमा डेढ अर्ब ठगी, क-कसलाई बनाइयो प्रतिवादी ? (सूचीसहित)

    adminBy adminDecember 22, 2024No Comments22 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पोखरा । सूर्यदर्शन सहकारीको बचत अपचलनमा आइतबार जिल्ला अदालत कास्कीमा थप ३३ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता भएको छ ।

    रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, माओवादी नेता दीपेश पुनसहित ३३ जनालाई प्रतिवादी बनाइएको मुद्दामा कुल एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गरिएको छ ।

    फरक फरकलाई फरक बिगो र सजाय माग गरेर मुद्दा दर्ता भएको सरकारी वकिलले जनाएका छन् ।

    जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दामा प्रतिवादी लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणी वास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, विशाल तामाङ, नविन अछामी रहेका छन् । यस्तै रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, बिरबहादर रानाभाट, दिया न्यौपाने, कल्पकुमारी श्रेष्ठ र लक्ष्मीप्रसाद पौडेल प्रतिवादी बनाइएको छ ।

    सहकारी ठकी प्रकरणमा उक्त कार्य सहकारी ऐन, २०७४ को दफा १२२ को कसूर साथै संगठित अपराधतर्फ संगठित अपराध (निवारण) ऐन, २०७० को दफा ३ विपरितको कसूर गरेको पुष्टि हुन भएको जनाइएको छ ।

    व्यक्तिगत प्रकरणमा गरिएको विवेचनाका आधारमा प्रतिवादी लिला पछाई र विश्वविक्रम राईले गरेको कार्य सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम कसूर, राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ को उपदफा (२) बमोजिमको कसूर गरेको साथै ति प्रतिवादीले एउटै वारदातमा एक भन्दा बढी कसूर गरेको देखिंदा उनीहरुको कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिमको कसूर समेत गरेको पाइएको छ । साथै संगठित अपराध तर्फ संगठित अपराध (निवारण) ऐन, २०७० को दफा ३ विपरितको कसूर गरेको पुष्टि भएको पाइएको छ ।

    व्यक्तिगत प्रकरणमा गरिएको विवेचनाका आधारमा प्रतिवादी ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिलाबहादुर गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकारको कार्य सहकारी ऐन, २०७४ को दफा १२२ को बमोजिमको कार्य गरी सहकारी ठगीको कसूर गरेको पुष्टि भएको छ ।

    सबै प्रतिवादीले मिलेमतो गरी सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको विगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ अपचलन गरेको पुष्टि भएकोले सम्बद्ध सहकारी ठगी समेतको मूल मुद्दामा कायम गरिएका प्रतिवादी तथा सबै प्रतिवादीबाट सहकारी ऐन, २०७४ को दफा १२४ को व्यवस्था अनुसार कारवाही गर्नुपर्ने दाबी पेश गरिएको छ ।

    यी हुन् अभियुक्त

    १ः रवि लामिछाने
    २ः छविलाल जोशी
    ३ः जीबी राई
    ४ः दीपेशकुमार पुन
    ५ः रामबहादुर खनाल
    ६ः नेत्रपाणी बास्तोला
    ७ः देवेन्द्रबाबु राई
    ८ः विज्ञान राई
    ९ः लीला पछाई
    १०ः विश्वविक्रम राई
    ११ः विशाल तामाङ
    १२ः नवीन अछामी
    १३ः रविना रिमाल
    १४ः असरफ अली सिद्धिकी
    १५ः दीपक लामा
    १६ः अनन्तबाबु राई
    १७ः ओमप्रकाश गुरुङ
    १८ः वीरबहादुर रानाभाट
    १९ः दीपा न्यौपाने
    २०ः कल्पनाकुमारी श्रेष्ठ
    २१ः ज्ञानबहादुर बम्जन
    २२ः मीना गुरुङ
    २३ः सूर्यध्वज न्यौपाने
    २४ः आरती गुरुङ
    २५ः लीलाबहादुर गुरुङ
    २६ः पेशलकुमार राई
    २७ः कृष्णबहादुर गुरुङ
    २८ः देवकुमार नेपाली
    २९ः शकुन्तला गुरुङ
    ३०ः मिश्रकुमारी गुरुङ
    ३१ः रितु ताम्राकार
    ३२ः लक्ष्मीप्रसाद पौडेल
    ३३ः भूपेन्द्र राई
    ३४ः कैलाशकुमार दर्लामी
    ३५ः धीरजकुमार दास
    ३६ः कुमार रम्तेल
    ३७ः हेमन्त अधिकारी
    ३८ः कविता तामाङ
    ३९ः प्रमोद भट्टराई
    ४०ः अनुज नकर्मी
    ४१ः सुरज श्रेष्ठ
    ४२ः शिवबहादुर गुरुङ
    ४३ः भविश्वर अर्याल
    ४४ः आइस्मा गुरुङ
    ४५ः सागर केसी
    ४६ः दिनेश रोका
    ४७ः ललिता तामाङ
    ४८ः सृष्टि मानन्धर
    ४९ः बुद्धि गुरुङ
    ५०ः थानबहादुर बुढा
    ८ कम्पनी

    १. गोरखा मिडिया नेटवर्क प्राईभेट लिमिटेड
    २. नेचर हर्ब्स इन्टरनेशनल प्राईभेट लिमिटेड
    ३. नेचर नेष्ट प्राईभेट लिमिटेड
    ४. जि.बि.ग्रुप अफ कम्पनीज प्राईभेट लिमिटेड
    ५. गोर्खा ग्रुप मल्टी ईन्भेष्टमेण्ट प्राईभेट लिमिटेड
    ६. मन्दरा स्पा एण्ड वेलनेस सेन्टर प्राईभेट लिमिटेड
    ७. स्प्रिङउड रियल स्टेट एण्ड हाउजिङ प्राईभेट लिमिटेड
    ८. नेपाल श्री मल्टी मिडिया प्राईभेट लिमिटेड

    ५ जना सम्पत्ति जफतको कसुरमा
    १. रवि पत्नी निकिता पौडेल
    २. छविलाल जोशीकी श्रीमती पद्मा
    ३. छविलालका छोरा रोचक जोशी
    ४. लिला पछाईंकी आमा राधा पछाईं
    ५. लिला दिदी गीता पछाईं

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    October 30, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,586

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,143

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024567

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025463
    Don't Miss
    News
    News

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    By adminOctober 30, 2025

    काठमाडौँ- आज देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकोले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान…

    भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु

    October 21, 2025

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.