Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Current Affairs»राष्ट्रिय जनसास्कृतिक महासँघ चितवनकाे अध्यक्षमा कृष्ण खनाल निर्वाचित
    Current Affairs

    राष्ट्रिय जनसास्कृतिक महासँघ चितवनकाे अध्यक्षमा कृष्ण खनाल निर्वाचित

    adminBy adminNovember 9, 2024No Comments33 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    २०८१ कार्तिक २४, शनिवार
    दुर्लव पाेखरेल
    चितवन। राष्ट्रिय जनसास्कृतिक महासँघ चितवनकाे अध्यक्षमा कृष्ण खनाल निर्वाचित भएका छन् ।
    नेकपा एमालेका पाेलिटव्यूराे सदस्य तथा चितवन इन्चार्ज देवी ज्ञावलीकाे प्रमुख आतिथ्य तथा राष्ट्रिय जनसास्कृतिक महासँघका केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज पुष्प आचार्यकाे विशिष्ट आतिथ्यतामा शनिबार सम्मपन्न सात अधिवेशनले कृष्ण खनालकाे अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन भएकाे निवर्तमान हुनुभएका महासँघका जिल्ला अध्यक्ष केदार दवाडीले जानकारी दिए ।

    अधिवेशनमा विशिष्ट अतिथि समेत रहनुभएका नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठकले बदलिँदो अवस्थामा देशका कलाकर्मीहरुकाे समेत भुमिका बदलिएका कारण प्रतिस्पर्धामा अव्वल जनशक्ति निर्माण गर्दै पार्टी र जनताकाे पक्षमा जनवादी कला र साहित्यका माध्यमबाट सकृय रहन आव्हान गर्दै शुभकामना व्यक्त गरेका थिए ।
    पाेलिटव्यूराे सदस्य देवी ज्ञावलीले महासँघ जनवादी कला र साहित्यकाे सँरक्षणकाे अभियान हुनुका साथै कला र साहित्यकार उत्पादन र सँरक्षणकाे कारखान समेत भएकाेले जिल्लाभर छरिएर रहेका जनवादी कलाकर्मी , साहित्य अनुरागीहरुलाई पार्टी र जनताकाे हितमा उपयाेग गर्न र व्यक्तिकाे व्यक्तित्व विकास गर्न याेगदानमा लाग्नु पर्नेमा जाेड दिदै नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालकाे शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य यमलाल परियार, एमाले प्रदेश कमिटी सदस्य तथा माेर्चा इन्चार्ज अस्मिन घिमिरे, पार्टी जिल्ला सचिव प्रकाश ढुङ्गाना, जनसाहित्य सँघका केन्द्रीय सदस्यहरु किसान प्रेमी, रामलाल कुमाल सहितका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।
    अधिवेशनले लक्ष्मीलालघिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरेकाे छ भने सचिवमा कृष्ण गुरुङ, काेषाध्यक्षमा गायत्री श्रेष्ठ,सह- सचिव सुलव पाेखरेल निर्वाचित भएका छन् । यसैगरि सदस्यहरुमा सुरेश चाैधरी,राेहिणी त्रिपाठी,लेखनाथ पाेख्रेल,युवराज लामा,डाेल बहादुर गुरुङ निर्वाचित भएकाे निर्वाचित अध्यक्ष कृष्ण खनालले जानकारी दिए ।
    अधिवेशनले राष्ट्रिय जननाट्यकर्मी सँघ,राष्ट्रिय जनपक्षिय चलचित्रकर्मी सँघ,राष्ट्रिय जनसँगित कलाकार सँघ,राष्ट्रिय सामाजिक सास्कृतिक अध्ययन केन्द्र ,राष्टिय जनसाहित्य सँघ र राष्ट्रिय भाषा तथा लाेक साहित्य सँघकाे समेत अधिवेशनले नयाँ कमिटी निर्माण गरेकाे जनाएको छ ।
    नव गठित कार्य समितिकाे शपथग्रहण तथा पदभार भने आगामी कार्तिक ३० गते गरिने भएकाे छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 

    December 15, 2025

    देवघाटधाम जेसीमा सुवेदीको नेतृत्व

    December 13, 2025

    सेतो पहिरोस्थित कालभैरव मन्दिरमा चारदिने विशेष पूजा सम्पन्न

    December 12, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,598

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,155

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024580

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025474
    Don't Miss
    News
    News

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    By adminFebruary 2, 2026

    विश्व सिमसार दिवस २०२६ को अवसरमा “सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान” भन्ने नाराका…

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.