Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 

    December 15, 2025

    ओलीको ‘टीम फर्मेसन’मा समस्या, प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’ले एमालेमा हलचल

    December 15, 2025

    साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न

    December 13, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 
    • ओलीको ‘टीम फर्मेसन’मा समस्या, प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’ले एमालेमा हलचल
    • साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न
    • देवघाटधाम जेसीमा सुवेदीको नेतृत्व
    • सेतो पहिरोस्थित कालभैरव मन्दिरमा चारदिने विशेष पूजा सम्पन्न
    • देवघाटधाम संरक्षण प्रतिष्ठानमा नयाँ २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन
    • लायन्स क्लब चितवन राइजद्वारा एकै दिन चार सामाजिक सेवा कार्यक्रम सम्पन्न
    • आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»भाइटीका लगाउँदा कुन दिशा फर्किने, कुन–कुन रङ्गको टीका बनाउने ?
    Special

    भाइटीका लगाउँदा कुन दिशा फर्किने, कुन–कुन रङ्गको टीका बनाउने ?

    adminBy adminNovember 2, 2024No Comments27 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । तिहारको मुख्य दिन दिदीबहिनीले एकअर्कालाई टीका लगाई दिएर भाइटीका पर्व मनाइँदै छ ।

    भाइटीका थाप्न कुन दिशामा फर्किएर बस्ने र टीकामा कुन–कुन रंग प्रयोग गर्ने भन्ने जानकारी सबैलाई नहुन सक्छ । यसबारे जान्न र बुझन जरुरी छ ।

    जनजिब्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका ।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन् ।

    तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्ती भन्दा भिन्न छ । शास्त्रले भन्छ– तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ । भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको छ।

    कुन दिशा फर्केर भाइटीका लगाउने ?
    भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँतिर पार्नुपर्छ ।

    त्यसैले भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दायाँ पर्नेछ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ ।

    अहिले चन्द्रमा वृश्चिक राशीमा छन् । वृश्चिक राशीमा रहँदा चन्द्रमा उत्तर दिशामा हुन्छन् । त्यसैले टीका थाप्ने व्यक्ति सके उत्तर, नसके पश्चिम दिशा फर्किएर बस्नुपर्छ भनिएको पञ्चाङ्गकारहरु बताउँछन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 

    December 15, 2025

    ओलीको ‘टीम फर्मेसन’मा समस्या, प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’ले एमालेमा हलचल

    December 15, 2025

    मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की

    November 19, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,590

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,143

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024568

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025468
    Don't Miss
    Current Affairs
    Current Affairs

    अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 

    By adminDecember 15, 2025

    नेकपा (एमाले) को अध्यक्षमा उम्मेदवारी दिएका ईश्वर पोखरेलले पार्टीलाई विधि पद्धतीमा हिँडाउन नेतृत्व लिन चाहेको…

    ओलीको ‘टीम फर्मेसन’मा समस्या, प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’ले एमालेमा हलचल

    December 15, 2025

    साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न

    December 13, 2025

    देवघाटधाम जेसीमा सुवेदीको नेतृत्व

    December 13, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.