Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Insurance»सिटिजन लाइफ इन्स्योरेन्सले दियो घातक रोग बापतको ३० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
    Insurance

    सिटिजन लाइफ इन्स्योरेन्सले दियो घातक रोग बापतको ३० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

    adminBy adminOctober 4, 2024No Comments304 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    चितवन , असोज १८ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय नारायणगढले घातक रोगबापतको बीमा दाबी भुक्तानी गरेको छ।
    भरतपुर स्थित चौबिसकोठीमा रहेको दया हेल्थ कियर सेन्टरका संचालक बिमित डाक्टर शुभकान्त गौतम लाई घातक रोगबापत ३० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।

    उहाँले दुई बर्ष अगाडी सिटिजन लाइफ इन्स्योरेन्समा १ करोड बिमाङक बराबरको बिमा गराउनु भएकोमा ३० लाख रुपैयाँको घातक रोगको रक्षावरण सुविधा थियो। उहाँको केही समय अगाडी हृदयघात भएका कारण कम्पनीले आज उक्त रकम डाक्टर गौतम लाई हस्तान्तरण गरेको हो।

    रकम हस्तान्तरण सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख ब्यापार अधिकृत शिव कुमार कार्की , नारायणगढ शाखाका प्रमुख गोकर्ण बहादुर कार्की , सिनियर एजेन्सी म्यानेजर प्रेम बहादुर अछामी , कम्पनीका एजेन्सी म्यानेजर , लिडरहरुको सहभागिता रहेको थियो ।

    चेक हस्तान्तरण कार्यक्रममा डाक्टर गौतमले आफूले बिमा गर्ने समयमा यति धेरै सुबिधाहरु पाउने बारेमा जानकारी नभएको र हाल आएर बिमाको महत्त्व बुझेको बताउदै हरेक मानिस लाई जीवन बिमा अति आबश्यक भएको बताउनु भयो । उहाँले आफू बिरामी भएको अबस्थामा सिटिजन लाइफ दुखको सारथि बनेको बताउदै आज आएर जीवन बीमाको महत्व र फाइदा बुझेँकोले अब अरुलाई पनि बीमा गर्न मेरो सुझाव रहने बताउनु भयो । ’

    कार्यक्रममा प्रमुख ब्यापार अधिकृत कार्कीले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटामात्र रोगको नभई २० घातक रोगका लागि बिना बिल नै ५० लाख रुपैयाँसम्मको उपचार खर्च कम्पनीले दिने गरेको बताउनु भयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,593

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,152

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024575

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025471
    Don't Miss
    News
    News

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    By adminFebruary 2, 2026

    विश्व सिमसार दिवस २०२६ को अवसरमा “सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान” भन्ने नाराका…

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.