यी हुन् ३०० रुपैयाँभन्दा कम मूल्यका शेयर
बैंकिङ समूहमा
- नेपाल बैंकः २७७.९० रुपैयाँ
- प्राइम कमर्सियल बैंकः २७० रुपैयाँ
- हिमालयन बैंकः २५१.३० रुपैयाँ
- एनएमबि बैंकः २५० रुपैयाँ
- ग्लोबल आइएमई बैंकः २४२.९० रुपैयाँ
- माछापुच्छ्रे बैंकः २४१ रुपैयाँ
- सिटिजन्स बैंकः २४० रुपैयाँ
- प्रभु बैंकः २४० रुपैयाँ
- लक्ष्मी सनराइज बैंकः २४० रुपैयाँ
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः २३३.५० रुपैयाँ
- कुमारी बैंकः २१९ रुपैयाँ
जलविद्युत समूहमा
- ग्रीनलाइफ हाइड्रोपावरः २९६.९०
- माउन्टेन हाइड्रोः २९२ रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः २८९ रुपैयाँ
- लिबर्टी इनर्जीः २७७ रुपैयाँ
- युनियन हाइड्रोः २७५ रुपैयाँ
- पञ्चकन्या माई हाइड्रोपावरः २७२ रुपैयाँ
- खानीखोला हाइड्रोपावरः २६६ रुपैयाँ
- अरुण काबेली पावरः २५८ रुपैयाँ
- दिव्यश्वरी हाइड्रोपावरः २५४.९० रुपैयाँ
- सिंगटी हाइड्रोः २५२.८० रुपैयाँ
- रिडी पावरः २४२ रुपैयाँ
- नेसनल हाइड्रोपावरः २३५ रुपैयाँ
- शिवश्री हाइड्रोपावरः २३४ रुपैयाँ
- हिमालय ऊर्जाः २३१.५० रुपैयाँ
- अपर तामाकोशीः २३० रुपैयाँ
- घलेम्दी हाइड्रोः २२५ रुपैयाँ
- आँखुखोला जलविद्युतः २२४ रुपैयाँ
- हिमाल दोलखा हाइड्रोपावरः २१७ रुपैयाँ
लगानी समूहमा
- निफ्राः २८५.२० रुपैयाँ
- एचआईडीसीएलः २८५ (एचआईडीसीएलपीः १७५.९०)
(यो कारोबारका लागि सिफारिस भने होइन। अध्ययन गरेरमात्रै लगानी गर्नुपर्छ।)