Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा सात जनाको मृत्यु

    June 21, 2025

    रास्वपालाई माओवादीको आग्रह– एक ढंगले माग सम्बोधन भइसक्यो, संसदीय अभ्यास हामीबाट सिक्नुस्

    June 15, 2025

    चितवनको यातायात र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा, नगदसहित समातिए कर्मचारी र बिचौलिया

    June 13, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा सात जनाको मृत्यु
    • रास्वपालाई माओवादीको आग्रह– एक ढंगले माग सम्बोधन भइसक्यो, संसदीय अभ्यास हामीबाट सिक्नुस्
    • चितवनको यातायात र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा, नगदसहित समातिए कर्मचारी र बिचौलिया
    • वैदेशिक रोजगारीमा ठगिएकाले गरेको पत्रकार सम्मेलनमा पीडकद्वारा पत्रकारमाथि हातपात
    • चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा
    • उज्यालो टाईम्स मिडियाद्वारा श्री रामजानकी बालिका आश्रमका वालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामाग्री वितरण
    • अर्थराजनीतिक दस्ताबेज बजेट सधैँ राजनीतिक, अर्थशास्त्र गायब
    • आज गणतन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»मोतियाबिन्दुको अनुसन्धान गर्न नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान
    Life Style

    मोतियाबिन्दुको अनुसन्धान गर्न नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

    adminBy adminSeptember 6, 2024No Comments8 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं : नेपाली वैज्ञानिक डा. लक्ष्मण मैनालीलाई अमेरिकाको प्रतिष्ठित संस्था ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआईएच) ले साढे १७ लाख डलर (करिब साढे २३ करोड रुपैया) को ‘ग्रान्ट’ प्रदान गरेको छ।

    भौतिकशास्त्र विषयका ४५ वर्षीय वैज्ञानिक डा. मैनालीले आँखाको लेन्समा पाइने अल्फा–क्रिस्टालिन प्रोटिनको मोतियाबिन्दु निर्माणमा रहेको भूमिकाबारे सूक्ष्म अध्ययनका लागि उक्त अनुदान प्राप्त गरेका हुन्।

    उनले २०१९ देखि नै मोतियाबिन्दु लाग्दा आँखाको लेन्समा अल्फा– क्रिस्टालिन प्रोटिनको भूमिकाबारे अध्ययन सुरु गरेका थिए। उनलाई २०१९ मा नै पाँच वर्षको अध्ययनका लागि एनआईएचले १५ लाख डलरको ग्रान्ट दिएको थियो। डा. मैनाली हाल अमेरिकाको इडाहो राज्यस्थित ‘बोइस स्टेट युनिभर्सिटी’ मा भौतिकशास्त्र विषयका असिस्टेन्ट प्रोफेसरका रूपमा कार्यरत छन्।

    ६ वर्षयता भने मैनाली शल्यक्रियाबिनै मोतियाबिन्दुको उपचार सम्भव बनाउनका लागि लागिपरेका छन्।

    ‘आँखाको लेन्सभित्र हाई कोलेस्ट्रोल राम्रो हो भन्ने कुरा पुष्टि गर्न खोज्दै छु,’ उनले भने, ‘लेन्समा हुने हाई कोलेस्ट्रोलले अल्फा–क्रिस्टालिन प्रोटिनलाई रोक्न सकारात्मक भूमिका खेल्न सक्छ।’

    विभिन्न अध्ययनअनुसार आँखाको लेन्सका झिल्लीमा उमेर र मोतियाबिन्दुसँगै अल्फा–क्रिस्टालिनको तह बढ्दै जान्छ। तर, लेन्समा अल्फा– क्रिस्टालिनको तह कसरी समाहित हुन्छ। भन्ने प्रक्रिया भने हालसम्म अज्ञात रहेको छ।

    डा. मैनालीले २०१२ मै जोन–विल युवा अनुसन्धानकर्ता अवार्ड पनि प्राप्त गरेका थिए। उनी २००० मा त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित भएका थिए।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपालाई माओवादीको आग्रह– एक ढंगले माग सम्बोधन भइसक्यो, संसदीय अभ्यास हामीबाट सिक्नुस्

    June 15, 2025

    चितवनको यातायात र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा, नगदसहित समातिए कर्मचारी र बिचौलिया

    June 13, 2025

    वैदेशिक रोजगारीमा ठगिएकाले गरेको पत्रकार सम्मेलनमा पीडकद्वारा पत्रकारमाथि हातपात

    June 13, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,561

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,119

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024554

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025441
    Don't Miss
    News
    News

    चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा सात जनाको मृत्यु

    By Laxman GautamJune 21, 2025

    चितवन , असार ७ – चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा एक गर्भवतीसहित सात…

    रास्वपालाई माओवादीको आग्रह– एक ढंगले माग सम्बोधन भइसक्यो, संसदीय अभ्यास हामीबाट सिक्नुस्

    June 15, 2025

    चितवनको यातायात र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा, नगदसहित समातिए कर्मचारी र बिचौलिया

    June 13, 2025

    वैदेशिक रोजगारीमा ठगिएकाले गरेको पत्रकार सम्मेलनमा पीडकद्वारा पत्रकारमाथि हातपात

    June 13, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.