Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    • जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
    • जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Stock Market»२७ सय विन्दुबाट तल झर्‍यो नेप्से, अब बजार कता जाला ?
    Stock Market

    २७ सय विन्दुबाट तल झर्‍यो नेप्से, अब बजार कता जाला ?

    adminBy adminSeptember 1, 2024No Comments28 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साताको पहिलो कारोबार दिन  आइतबार पनि नेप्से  परिसूचक दोहोरो अंकले घटेको छ ।  कारोबार शुरुभएदेखि तिव्र उतारचढाबका साथ बढेको नेप्से बजार बन्द हुनेबेलासम्म आइपुग्दा ५३.६३ अंकले घटेर २ हजार ६९५.९३ विन्दुमा आइपुगेको छ ।

    करिब एक महिनापछि नेप्से परिसूचक  २ हजार ७०० विन्दुभन्दा तल झरेको हो।नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । यो दिन ३३७ वटा कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर खरिदबिक्री हुँदा १० करोड ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ।अघिल्लो कारोबार दिन बिहीबार भने १२ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ८.९१ अंकले घटेर ४८०.८८ विन्दुमा पुगेको  छ।कतिपय बजार बिश्लेषकहरुले लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेका कारण बजार र कारोबार दुबै घट्न पुगेको बताएका छन् ।नेप्सेसँग कारोबार रकम पनि निरन्तर घट्दै जानुलाई कतिपय बजार विश्लेषकहरुले भने लगानीकर्ताले कम दरमा शेयर बिक्री गर्न नचाहेको बताएका छन् ।यो दिन शिर्ष कारोबार गुडविल फाइनान्सको छ। उक्त कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्स र नेपाल फाइनान्सको ३३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।त्यसैगरी, नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचकमा रातो पोतिएको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.८० प्रतिशत बढेको छ।त्यस्तै वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशतले घटेको छ।यसैगरी, यो दिन बैंकिङ, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले घटेको छ।

    यसैगरी, यो दिन सुपर माइ हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनी, माइ खोला हाइड्रोपावर र थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।यो दिन हिमालय हाइड्रोपावरको शेयरमूल्य ९.८७ प्रतिशतले बढेको छ ।कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ८.७३ प्रतिशतले बढेको छ। 

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025

    चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा

    September 11, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,584

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,140

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024566

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025461
    Don't Miss
    Insurance
    Insurance

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    By Laxman GautamOctober 8, 2025

    चितवन , असोज २२ – पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा…

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.