Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु

    May 12, 2025

    मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न

    May 10, 2025

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु
    • मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न
    • भारत र पाकिस्तान युद्धविराम गर्न सहमत
    • चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो
    • चितवनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइँदै
    • पाकिस्तान माथी भारतको हमला :३० जना मारिएको दाबी
    • एमाले नेता प्रदीप नेपालको निधन
    • पानी पार्ने बादल पश्चिमबाट पूर्व सर्दा काठमाडौंसहितका भूभागमा वर्षा
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»बेपत्ता ममता काफ्ले प्रकरणबारेका अफवाहहरु र अहिलेसम्म सार्वजनिक आधिकारिक विवरणहरु
    Special

    बेपत्ता ममता काफ्ले प्रकरणबारेका अफवाहहरु र अहिलेसम्म सार्वजनिक आधिकारिक विवरणहरु

    adminBy adminAugust 26, 2024No Comments182 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भर्जिनियाबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनाका सन्दर्भमा कैयन अफवाहहरु समेत फैलिएका छन् । अहिलेसम्म ममता काफ्ले बेपत्ता घटनामा आएका सार्वजनिक आधिकारिक विवरणहरु यस्ता छन् ।

    अदालतमा पेश गरिएको कागजातमा के छ ?

    मनासस पार्क प्रहरी अधिकारी सी भेन्टुराबाट अपराधको उजुरीमा लेखिएको छ  – ‘३० जुलाई २०२४ वा आसपासमा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए। घटना सिटी अफ मनासस पार्क हिथर कोर्टमा रहेको उनकै निवासमा भएको हो । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको थियो ।’

    अदालतमा पेश गरिएको उजुरीमा त्यसभन्दा तल हातैले लेखिएको छ -‘शव घरभित्रै रहेको र घरबाहिर घिसारेर लगिएको संकेत मिल्ने प्रमाण घरमा भेटिएको छ । ‘

    अदालती कागजातमा यो बाहेक कुनै विवरण समावेश भएको सार्वजनिक भएको छैन ।

    अभियोजक र अनुसन्धानकर्ताहरुले के भनिरहेका छन् ?

    अनुसन्धानकर्ताहरूले भट्टको घर अस्तव्यस्त अवस्थामा फेला पारेको बताएका छन् । मुख्यतया प्राथमिक शयनकक्ष र सोही बाथरूममा रगतको प्रमाण फेला परेको बताएका छन्। रगत ममताको हो कि होइन भन्ने पुष्टि भएको छैन । त्यसका लागि अनुसन्धानकर्ताहरूले अझै पनि परीक्षणको नतिजा पर्खिरहेका छन् ।

    नरेश भट्टले पुलिसलाई दिएको टाइमलाइन पूर्ण रूपमा गलत भएको अभियोजकहरूले बताएका छन् । नरेशले आफ्नो कथा परिवर्तन गरेको अभियोजकहरुको भनाई छ । नरेश भट्टले मिडिया र अधिकारीहरूलाई आफूले अन्तिम पटक ममतालाई जुलाई ३१ मा देखेको बताएपनि अदालतको कागजातले ममताको मृत्यु जुलाई ३० मा भएको हुनसक्ने देखाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025

    पानी पार्ने बादल पश्चिमबाट पूर्व सर्दा काठमाडौंसहितका भूभागमा वर्षा

    May 4, 2025

    शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

    April 21, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,558

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,115

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024544

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025436
    Don't Miss
    News
    News

    नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु

    By Laxman GautamMay 12, 2025

    चितवन , बैशाख २९ – आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा…

    मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न

    May 10, 2025

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025

    चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो

    May 9, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.