Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रसुवागढी बाढीमा बेपत्ता हुनेहरु को को हुन ? (नामावली सहित )

    July 8, 2025

    नारायणगढमा कपडा पसलबाट कपडा चोरी गरी फरार दुई महिला पक्राउ

    July 6, 2025

    विद्यालयमा सेवा, सरसफाइ र सन्देश : पपुलर सैलुनको उदाहरणीय अभियान

    July 3, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • रसुवागढी बाढीमा बेपत्ता हुनेहरु को को हुन ? (नामावली सहित )
    • नारायणगढमा कपडा पसलबाट कपडा चोरी गरी फरार दुई महिला पक्राउ
    • विद्यालयमा सेवा, सरसफाइ र सन्देश : पपुलर सैलुनको उदाहरणीय अभियान
    • सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल
    • माडी प्रज्ञा प्रतिष्ठानको गठन अध्यक्षमा नारायण सापकोटा
    • सफलताको कथा: शून्यबाट प्रथमसम्मको यात्रा — पञ्चकन्या मा.वि. स्यादुलको उदाहरणीय रूपान्तरण
    • माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।
    • उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»गाईजात्राको दिन बागमती प्रदेशभर सार्वजनिक बिदा
    Life Style

    गाईजात्राको दिन बागमती प्रदेशभर सार्वजनिक बिदा

    adminBy adminAugust 16, 2024No Comments7 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हेटौंडा । बागमती प्रदेश सरकारले गाईजात्राको दिन भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

    बागमतीमा सरकारी कामकाजको भाषासम्बन्धी ऐन लागू भएपछि नेपालभाषी समुदायको पर्वको रूपमा गाईजात्राको दिन बिदा दिने निर्णय गरिएको उनले बताए ।

    यसैगरी मन्त्रिपरिषद्ले मन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ ।

    मन्त्री लामिछानेका अनुसार मन्त्रालयको अस्थायी दरबन्दीलाई स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल

    July 2, 2025

    सफलताको कथा: शून्यबाट प्रथमसम्मको यात्रा — पञ्चकन्या मा.वि. स्यादुलको उदाहरणीय रूपान्तरण

    July 2, 2025

    माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।

    June 30, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,566

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,123

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024555

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025445
    Don't Miss
    News
    News

    रसुवागढी बाढीमा बेपत्ता हुनेहरु को को हुन ? (नामावली सहित )

    By Laxman GautamJuly 8, 2025

    छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको…

    नारायणगढमा कपडा पसलबाट कपडा चोरी गरी फरार दुई महिला पक्राउ

    July 6, 2025

    विद्यालयमा सेवा, सरसफाइ र सन्देश : पपुलर सैलुनको उदाहरणीय अभियान

    July 3, 2025

    सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल

    July 2, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.