Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Banking»गत बर्ष वाणिज्य बैंकहरुले संकलन गरे ५७ खर्ब ५४ अर्ब निक्षेप, कर्जा प्रवाहमा ५.८६ प्रतिशतको वृद्धि (कसको कति ?)
    Banking

    गत बर्ष वाणिज्य बैंकहरुले संकलन गरे ५७ खर्ब ५४ अर्ब निक्षेप, कर्जा प्रवाहमा ५.८६ प्रतिशतको वृद्धि (कसको कति ?)

    adminBy adminJuly 29, 2024No Comments12 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा नेपालमा संचालित वाणिज्य बैंकहरुले ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको गत असार मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा उनिहरुले गरेको निक्षेप संकलन अघिल्लाे आर्थिक बर्षकाे तुलनामा १३.१५ प्रतिशतले बढी हो ।

    तथ्यांक अनुसार १ वर्षको अवधिमा बैंकहरुले ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो पनि अघिल्लो आवको तुलनामा ५.८६ प्रतिशतले मात्र बढेको हो ।

    निक्षेप संकलन गर्ने बैंकको सूचीको पहिलो स्थानमा ग्लोबल आइएमई बैंक छ । उक्त बैंकले एक बर्षको अवधिमा ५ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै दोस्रोमा नबिल बैंकले ४ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप संकलन पनि ४ अर्बभन्दा माथि छ ।

    यस अवधिमा सबैभन्दा कम निक्षेप संकलन र कर्जा प्रवाह गर्नेमा स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले १ बर्षमा १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको हो ।

    असार मसान्तसम्म वाणिज्य बैंकहरुको सीडी रेसियो अर्थात निक्षेप र कर्जाको अनुपात ६० प्रतिशतसम्म पनि झरेका तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतसम्म कायम हुन पाउँछ । २०८१ असार मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६०.७७ प्रतिशतमा झरेको छ । यस्तै, नेपाल बैंकको ७२.४७ प्रतिशत, नेपाल एसबीआई बैंकको ७४.३५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ७५.८७ प्रतिशत सीडी रेसियो छ ।

    ८० प्रतिशतभन्दा तल सीडी रेसियो हुनेमा स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कृषि विकास, एनआइसी एसिया, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु र सानिमा बैंक छन् । सबैभन्दा धेरै सीडी रेसियो प्राइम कमर्सियल बैंकको रहेको छ । यसअवधिमा प्राइमको सीडी रेसियो भने ८६.२ प्रतिशत छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,593

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,151

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024573

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025470
    Don't Miss
    News
    News

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    By Laxman GautamJanuary 15, 2026

    चितवन , माघ १ – माघे संक्रान्ति पर्वको अवसर पारी रेवा त्रिवेणीधाममा स्नानमा आएका भक्तजनहरु…

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.