कावासोती – ६२औँ इन्जिनियर दिवसको अवसरमा NEA गण्डकी प्रदेश (नवलपुर) द्वारा आयोजित फुटसल खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नारायनगध – बुटवल सडक आयोजना प्रथम , मध्यबिन्धु नगरपालिका दोस्रो तथा टिम NEA नवलपुर तथा कावासोति नगरपालिका सान्तोना भएका थिए ।

उक्त कार्यक्रमको अधयक्ष्यता इन्जिनियरिङ् एसोसियसन गन्डकि प्रदेस सदस्य इ. सन्तोस काफ्ले ले गर्नु भएको थियो भने कार्यक्रमको सम्योजन इ. सशि भुजेलले गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत् मन्तब्य आ. पवन रुपाखेतिले राख्नु भएको थियो, भने प्रमुख अतिथि बिधुत प्राधिकरण कावासोतिका प्रमुख इ. सुर्य कुमार मन्डल रहनु भएको थियो ।