Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रसुवागढी बाढीमा बेपत्ता हुनेहरु को को हुन ? (नामावली सहित )

    July 8, 2025

    नारायणगढमा कपडा पसलबाट कपडा चोरी गरी फरार दुई महिला पक्राउ

    July 6, 2025

    विद्यालयमा सेवा, सरसफाइ र सन्देश : पपुलर सैलुनको उदाहरणीय अभियान

    July 3, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • रसुवागढी बाढीमा बेपत्ता हुनेहरु को को हुन ? (नामावली सहित )
    • नारायणगढमा कपडा पसलबाट कपडा चोरी गरी फरार दुई महिला पक्राउ
    • विद्यालयमा सेवा, सरसफाइ र सन्देश : पपुलर सैलुनको उदाहरणीय अभियान
    • सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल
    • माडी प्रज्ञा प्रतिष्ठानको गठन अध्यक्षमा नारायण सापकोटा
    • सफलताको कथा: शून्यबाट प्रथमसम्मको यात्रा — पञ्चकन्या मा.वि. स्यादुलको उदाहरणीय रूपान्तरण
    • माडीको हरियाली वनमा शान्तिको प्रतीक: बुद्ध पार्कले ल्याउँदै धार्मिक र पर्यटन विकासको नयाँ युग ।
    • उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»प्रचण्ड फेरि कांग्रेससँग मिल्न खोजेपछि हामी नै कांग्रेससँग मिल्यौँ: एमाले
    News

    प्रचण्ड फेरि कांग्रेससँग मिल्न खोजेपछि हामी नै कांग्रेससँग मिल्यौँ: एमाले

    adminBy adminJuly 2, 2024No Comments5 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको जनाएको छ।

    मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी पदाधिकारी बैठकले एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कुरालाई समर्थन गरेको हो।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री दाहालले गत एक हप्तादेखि कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास र वार्ता थालेसँगै प्रधानमन्त्रीले अविश्वासको वातावरण सिर्जना गर्दा यो स्थिति आएको बताए।

    प्रधानमन्त्रीको प्रस्ताव नेपाली कांग्रेसले अस्वीकार गरेपछि एमाले र कांग्रेसले छलफल अघि बढाएको उनको भनाइ थियो। उनले राजनीतिक स्थायित्व र लोकतन्त्रको अभ्यासका लागि दुई दल मिलेर अघि बढ्ने निर्णय भएको बताए।

    बैठकले नेपाली कांग्रेस र एमालेको बीचमा भएको समझदारीअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागतसहित समर्थन गर्ने निर्णय गरेको बताए।

    राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन, मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि सरकारमा सहभागी हुन र सघाउन तथा सरकार बन्ने वातावरण बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह गर्ने निर्णय गरेको बताए।

    दुई ठूला दल सहमतिमा पुगिसकेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्ने कुरा वाञ्छनीय हुने उनको भनाइ थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रसुवागढी बाढीमा बेपत्ता हुनेहरु को को हुन ? (नामावली सहित )

    July 8, 2025

    नारायणगढमा कपडा पसलबाट कपडा चोरी गरी फरार दुई महिला पक्राउ

    July 6, 2025

    विद्यालयमा सेवा, सरसफाइ र सन्देश : पपुलर सैलुनको उदाहरणीय अभियान

    July 3, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,566

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,123

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024555

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025445
    Don't Miss
    News
    News

    रसुवागढी बाढीमा बेपत्ता हुनेहरु को को हुन ? (नामावली सहित )

    By Laxman GautamJuly 8, 2025

    छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको…

    नारायणगढमा कपडा पसलबाट कपडा चोरी गरी फरार दुई महिला पक्राउ

    July 6, 2025

    विद्यालयमा सेवा, सरसफाइ र सन्देश : पपुलर सैलुनको उदाहरणीय अभियान

    July 3, 2025

    सकारात्मक सोच र सेवाभावको संगम: पपुलर युनिसेक्स सैलुनको प्रेरणादायी पहल

    July 2, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.