Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Stock Market»बोर्डले ६ महिनापछि खुलायो आईपीओ निष्कासन प्रक्रिया, हिमालय ऊर्जालाई अनुमति
    Stock Market

    बोर्डले ६ महिनापछि खुलायो आईपीओ निष्कासन प्रक्रिया, हिमालय ऊर्जालाई अनुमति

    adminBy adminJune 22, 2024No Comments11 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं। लामाे समयदेखि नेतृत्वविहीन रहेकाे नेपाल धिताेपत्र बाेर्ड (सेबोन)ले ६ महिनापछि साधारण सेयर निष्कासन प्रक्रिया खुलाएकाे छ। बोर्ड अध्यक्षबाट रमेशकुमार बाहिरिएपछि साधारण सेयर (आईपीओ, एफपीओ, हकप्रद) निष्कासन अनुमति रोकिँदै आएको छ।

    बोर्डले साधारण सेयर निष्कासन प्रक्रिया खुलाएसँगै ६ महिनापछि हिमालय ऊर्जा विकास कम्पनीलाई हकप्रद निष्कासन अनुमति दिएको हो।

    सेबोनले हिमालय ऊर्जा विकासलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन अनुमति दिएको छ। सेबोन अनुमतिपछि कम्पनीले सेयरधनीलाई हकप्रद सेयर बिक्री खुला गर्नेछ।

    arghakhanchiShree Steel
    कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद बिक्री खुला गर्नेछ। कम्पनीले ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।

    हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड पुग्नेछ। हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

    कम्पनीले रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती आयोजना निमार्णा गरेको छ ।

    हाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रोकिएको छ। सिफारिस समितिले अध्यक्षका लागि आवेदन दिएकामध्ये ५ जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्तामा बोलाएको थियो। तर, ५ उम्मेदवारमध्ये २ जना मात्रै अन्तर्वार्तामा सहभागी भए भने ३ जनाले वहिष्कार गरे। साेही कारणा बाेर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया अन्याेलमा परेकाे छ।

    गत फागुन १६ देखि ३० सम्म बोर्ड अध्यक्ष नियुक्तिका लागि १९ जनाको आवेदन संकलन गरेको सिफारिस समितिले गत चैत २५ मा पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो। त्यसपछि लामो समय अध्यक्ष नियुक्ति प्रक्रिया रोकिएकामा गत सातादेखि सर्ट लिस्टमा परेका उम्मेदवारमध्ये २ जनाले अन्तर्वार्तामा सहभागी भए भने ३ जनाले वहिष्कार गरे।

    धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित समितिले ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्छ।

    बोर्ड अध्यक्षका लागि सन्तोष श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाई सर्टलिस्टमा परेका थिए। गत आइतबारको अन्तर्वार्तामा सन्तोष श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र सहभागी भएका थिए।

    बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा अन्योल हुनुको पछि राजनीतिक नेतृत्वको दबाब रहेको चर्चाले ठाउँ पाएको छ। समितिले अन्तर्वार्तामा सहभागी तीन जनाको नाम सरकारलाई सिफारिस गर्नुपर्ने कानुनी प्रावधान रहेकाले दुई जना मात्रै सहभागी हुँदा हालको प्रक्रिया रद्द हुने चरणमा पुगेको छ।

    गत पुस २० पछि रिक्त बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया गत माघ ३ देखि अघि बढेको थियो। तर, पछिल्लो समय अध्यक्ष नियुक्ति प्रक्रियालाई अन्योलमा पारिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.