Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु

    May 12, 2025

    मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न

    May 10, 2025

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु
    • मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न
    • भारत र पाकिस्तान युद्धविराम गर्न सहमत
    • चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो
    • चितवनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइँदै
    • पाकिस्तान माथी भारतको हमला :३० जना मारिएको दाबी
    • एमाले नेता प्रदीप नेपालको निधन
    • पानी पार्ने बादल पश्चिमबाट पूर्व सर्दा काठमाडौंसहितका भूभागमा वर्षा
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Stock Market»अर्थमन्त्रीबाट आश बजेटमा निराश :मौद्रिक नीतिले उकासेको सेयर बजार, बजेटमा आइपुग्दा ‘ब्रेक’
    Stock Market

    अर्थमन्त्रीबाट आश बजेटमा निराश :मौद्रिक नीतिले उकासेको सेयर बजार, बजेटमा आइपुग्दा ‘ब्रेक’

    adminBy adminJune 1, 2024No Comments8 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडाैं – मौद्रिक नीतिले उकासेको सेयर बजार आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट विनियोजनपछि भने बढ्ने क्रममले ब्रेक लिएको छ ।  मंगलबार सार्वजनिक बिदाका कारण यो साता चार दिन बजार कारोबार भएको थियो । नेप्से परिसूचक ६१.९६ अंक (२.९१%) घटेर २,०६९.५३ मा बन्द भएको थियो । अघिल्लो साताको तुलनामा ५ दशमलव ५८ प्रतिशतले बढेर गत साता परिसूचक २,१३१.४९ मा बन्द भएको थियो । यो साता परिसूचक २,१५२ दशमलव ८५ सम्म उच्च र कम्तीमा २,०६५ दशमलव ६८ बिन्दुमा गएकाले ८७.२ अंकको अस्थिरता देखिएको छ । अघिल्लो साता परिसूचकले १११ दशमलव ८७ अंकको अस्थिरता देखाएको थियो ।

    सबैभन्दा बढी इन्ट्राडे घाटा बुधबार २३ दशमलव ८५ बिन्दुले ४ अर्ब ५७ अर्ब रुपैयाँको कारोबार भए पनि यस साता कुल कारोबार रु १७.१२ अर्ब रहेको छ ।
    सबैभन्दा बढी इन्ट्राडे घाटा बुधबार २३ दशमलव ८१ बिन्दुले ४ अर्ब ५७ अर्बको कारोबार भए पनि यस साता कुल कारोबार रु १७.१२ अर्ब रहेको छ । यो साता २ लाख ५३ हजार २ सय २१ कारोवारबाट ४ करोड ९९ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । नेप्सेको हालको बजार पुँजीकरण रू. ३२.८१ खर्ब रुपैयाँ पुगेको छ ।


    बजेटपछि मात्रै ४३ अंकको गिरावटबजेटपछि बुधबार र विहिबार भएको कारोबारमा मात्रै भारी अंकको गिरावट आएको छ । दुईदिनमा नेप्से सूचक ४३ अंकले घटेको थियो । कारोबार रकम पनि घटेको छ । धेरै जसो लगानीकर्ताहरुले बजेटले मागलाई सम्बोधन गर्न नसकेको तर्क गर्दै आइरहेका छन् । सेयर बजारले लगानीकर्ताहरुको मागलाई सम्बोधन भने औपचारिक रुपमा गरेको छैन।  बजेटले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल क्लियरिङ एण्ड लिमिटेडलाई पुन संरचना गर्नेबाहेक  अन्य कुरालाई सम्बोधन हुन नसकेको हो । 

    अर्थमन्त्री पुनबाट आश, बजेट निराश

    अर्थमन्त्री वर्षमान पुनले २३ फागुनमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै सेयर बजारका समस्या हरुलाई सम्बोधन गर्ने र त्यही अनुसार समस्या समधानको उपाय अबलम्बन गर्ने बताउँदै आएका थिए ।  सोही अनुसार पुँजी बजारको सरोकारवाला निकायहरुले विभिन्न  निकायसँगै छलफल गरेर  समस्या समाधानसहितको प्रतिवेदन बुझाएको थिए। लगतै त्यसमै टेकेर लगानीकर्ताहरुले उठाउँदै आएको ब्रोकर कमिसन घटाउने  मागलाई सम्बोधन गर्ने काम उनले गरेका थिए । तर, लगानीकर्ताहरुले पुँजीगत लाभकरलाई घटाउनुपर्ने  मुख्य माग राखेको थिए । अहिले पुँजीगत लाभकर दिर्घकालीन लगानीकर्ताहरुको हकमा पाँच प्रतिशत र अल्पकालीन लगानीकर्ताहरुको हकमा ७.५ प्रतिशत रहेको छ ।  लगानीकर्ताहरुले दिर्घकालीन लगानीकर्ताको हकमा तीन प्रतिशत र  अल्पकालीन  लगानीकर्ताको हकमा पाँच प्रतिशतमा कायम गर्न माग गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025

    पानी पार्ने बादल पश्चिमबाट पूर्व सर्दा काठमाडौंसहितका भूभागमा वर्षा

    May 4, 2025

    शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

    April 21, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,558

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,115

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024544

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025436
    Don't Miss
    News
    News

    नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु

    By Laxman GautamMay 12, 2025

    चितवन , बैशाख २९ – आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा…

    मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न

    May 10, 2025

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025

    चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो

    May 9, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.