Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»कावासोतीमा बाल भेला सम्पन्न
    Special

    कावासोतीमा बाल भेला सम्पन्न

    adminBy adminMay 28, 2024No Comments7 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    कावासोती नगरको आ.व. ०८१/०८२ को लागि बालबालिकाहरुको सवाल र योजना पहिचानको लागि बाल भेला सप्पन्न गरिएको छ ।
    कावासोती नगर बाल संजालका अध्यक्ष मनिष न्यौपानेको अध्यक्षता र नगर प्रमुख बिष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता नगरका सवै वडाबाट प्रतिनिधित्व हुने गरि सप्पन्न गरिएको महिला बालबालिका शाखाको रिता रिजालले बताउनुभयो ।
    स्थानीय तहको योजना तर्जुमा प्रक्रिया चलिरहदा बालभेला पनि महत्त्वपूर्ण अङ्ग रहेकोले प्रत्येक बर्ष झै यो बर्ष पनि बालबालिकाहरुको माग र योजना संकलनको लागि आयोजना गरिएको नगर प्रमुख बिष्णु प्रसाद भुसालले बताउनुभयो ।
    नगर प्रमुख भुसालले आफु बाल्यकालमा हुँदाको शिक्षा र अन्य अवस्थाहरु बताउदै अहिले निकै नै सहज रहेकोले सवैले अनिवार्य र अनुशासित रूपमा अध्ययनको लागि आग्रह पनि गर्नुभयो ।
    उहाँले मन्तव्यको क्रममा पहिला आफू पनि शिक्षक रहेकोले प्राथमिकता बालबालिकाको शिक्षा र उनिहरुको चौतर्फी बिकास नै रहेकोले अहिलेपनि निरन्तर लागिरहेको र निरन्तरता दिने बताउनुभयो ।
    स्थानीय तहको सिमित साधन र स्रोतले गर्दा आशातित काम गर्न नसकिएको भयता पनि नगरलाई बालमैत्री, किशोरी मैत्री गराउन प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
    सो कार्यक्रममा बाल भेलाको सन्चालन निर्देशिका अनुसार फरक फरक समुहमा बालबालिकाको समूह बिभाजन गरि बालबालिकाहरुको समस्याहरु र सवालहरु र यसको समाधानको उपायहरु, बालबालिकालाई मन पर्ने र मन नपर्ने, बालबालिकाको दृस्ठिकोणले पालिका कस्तो देख्न चाहनुहुन्छ भन्ने बारेमा सहजीकरण गरियको सहजकर्ता दिपक शर्माले बताउनुभयो ।
    बाल भेलामा बालबालिकाहरुले नगर र आफ्नो क्षेत्रमा रहेका ब्याप्त समस्याहरुको बारेमा बताएका थिय । जसमा समाजमा ब्याप्त सानो उमेरमा गरिने विवाह र बाल विवाह, बाल श्रम, विभेद, लागू औषध र चुरोट सुर्तीको खुल्ला रूपमा बिक्रिबितरण गरिने, बालबालिकालाई निर्णय प्रक्रियामा अर्थपुर्ण सहभागिता नगराउने, हिंसा, शोषण, खेलकुदमा बालिकाको सहभागिता बढाउने क्रियाकलाप सन्चालन नहुने, गरिव र कमजोरले शिक्षा हासिल गर्न समस्या रहेको भनी सोही अनुसारको योजना र नितिहरुको निर्माणको लागि सुझावहरु दिनुभएकोछ ।
    बाल भेलामा प्रत्येक वडास्तरिय बाल क्लव र नगरस्तरीय बाल क्लव र अन्य बालबालिकाहरु गरि ६० जनाको सहभागिता रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.