Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Photo News»आईपीएल प्रिभ्यू : ‘गर या मर’को खेलमा वर्षा खलनायक बन्ने डर
    Photo News

    आईपीएल प्रिभ्यू : ‘गर या मर’को खेलमा वर्षा खलनायक बन्ने डर

    adminBy adminMay 18, 2024No Comments4 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email
    sharethis sharing button

    बैंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६८ औँ खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्सको सामना गर्दैछ । खेल बैंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा साँझ ७:४५ बजेबाट सुरु हुनेछ । 

    तर चिन्नास्वामी रंगशालामा आज साँझ मेघ गर्जनसहित वर्षाको सम्भावना छ । यद्यपि, चिन्नास्वामी भारतका केही रंगशालाहरू मध्ये एक हो जहाँ ड्रेनेज प्रणाली धेरै राम्रो छ। पानी रोकिएपछि यहाँ खेल सुरु हुन सक्छ ।

    आजको खेलमा चेन्नई र बैंगलुरु दुवैसँग प्लेअफमा पुग्ने मौका छ। यदि चेन्नईले जित्यो भने, यो सजिलै प्ले अफमा पुग्न सक्छ। बैंगलुरुले भने चेन्नईलाई कम्तीमा १८ रनले जित्नुपर्नेछ। यदि बैंगलुरुले १७ रन वा कमले जित्यो भने कम नेट रन रेटको आधारमा बाहिरिनेछ।

    • हेड टु हेड

    चेन्नई बैंगलुरुभन्दा अगाडि छ । यी दुईबिच अहिलेसम्म ३२ आईपीएल खेल भइसकेका छन् । जसमध्ये ११ खेल बैंगलुरु र २१ खेल चेन्नईले जितेको छ । जबकि एक खेलको नतिजा घोषणा हुन सकेन ।

    त्यसैगरी, चिन्नास्वामी स्टेडियममा दुवै टोली १० पटक भिडेका थिए, जसमा चेन्नईले ५ खेल जितेको थियो भने बैंगलुरुले ४ खेल जितेको थियो भने एक खेल निष्कर्षविहीन रह्यो ।

    • फर्ममा रहेका खेलाडी

    बैंगलुरुका ब्याट्सम्यान उत्कृष्ट फर्ममा छन्। स्टार ब्याट्सम्यान विराट कोहली, कप्तान फाफ डु प्लेसिस, दिनेश कार्तिक र रजत पाटीदारले ३०० भन्दा बढी रन बनाएका छन् । 

    कोहलीको नाममा ६६१ रन छ । अहिले कोहली टोली र लिग दुवैको सर्वाधिक रन बनाउने खेलाडी हुन्। टोलीको बलिङले भने धेरै निराश बनाएको छ । १० खेलमा ११ विकेट लिएका मोहम्मद सिराज सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

    चेन्नईका कप्तान रुतुराज गायकवाड टिमका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १३ खेलमा ५८३ रन बनाएका छन् । उनी बाहेक अलराउन्डर शिवम दुबे पनि उत्कृष्ट फर्ममा छन् । टिमका सर्वाधिक विकेट लिने बलर तुषार देशपाण्डे छन् ।

    • टिम अपडेट:

    आजको खेलमा बैंगलुरुका विल ज्याक र रिस टोपले खेल्न पाउने छैनन्। यी दुवै खेलाडी आ–आफ्नो देश इंग्ल्याण्ड फर्किएका छन् ।

    • पिच रिपोर्ट:

    बैंगलुरुको एम चिन्नास्वामी स्टेडियमको पिच ब्याट्सम्यानका लागि सहयोगी साबित हुन्छ। हालसम्म यहाँ ९४ आईपीएल खेल खेलिएका छन् । पहिले ब्याटिङ गरेको टोलीले ४० खेल जितेको थियो भने पछ्याउने टोलीले ५० खेल जितेको थियो । यहाँ पनि ४ खेलमा नतिजा निस्कन सकेन ।

    • मौसमको अवस्था:

    बैंगलुरुमा वर्षाको सम्भावना ७८ प्रतिशत रहेको छ। यहाँको तापक्रम २२ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ।

    • सम्भावित-११

    रोयल च्यालेन्जर्स बैंगलुरु : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, ग्लेन म्याक्सवेल, रजत पाटीदार, महिपाल लोमरर, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), कर्ण शर्मा, मोहम्मद सिराज, लोकी फर्गुसन र यश दयाल। 

    इम्प्याक्ट प्लेयर: अनुज रावत।

    चेन्नई सुपर किंग्स: रुतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, डेरिल मिचेल, मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, एमएस धोनी (विकेटकिपर), शार्दुल ठाकुर, महिश तिक्षाना, तुषार देशपांडे र सिमरजीत सिंह।

    इम्प्याक्ट प्लेयर: अजिंक्य रहाणे।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.