काठमाडौँ,बैशाख २२- अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आएको छ । नेपालस्थित अमेरिकी दूतावासले नतिजा प्रकाशन भएको जानकारी दिएको हो । आफ्नो कन्फरमेसन नम्बर डीभी प्रोग्राम डट स्टेट डट जीओभी मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।
Trending
- १०२ वर्षको उमेरमा सहरमान विश्वकर्माको आँखाको ज्योति फर्कियो
- मौद्रिक नीतिको समीक्षाः लगानीकर्ता भन्छन्-‘अन्याय भयो’, राष्ट्र बैंक भन्छ-‘लचक हुँदै गएका छौं’
- राष्ट्र बैंकको सहज नीतिले बढाउन सक्छ घरजग्गा कारोबार
- साताको सेयर बजार : परिसूचकसँगै बढ्यो कारोबार
- मौद्रिक नीति समीक्षा :‘नीति लचक बनाएर उत्साह बढाउने प्रयास’
- अधिकांश वाणिज्य बैंकको वितरणयोग्य घाटा बढ्ने, यी दुईबाहेक अन्यले लाभांश दिने सम्भावना कम
- श्री माध्यमिक विद्यालय ढड्डाघारी भरतपुरमा विद्यार्थी नेतृत्व नमुना निर्वाचन मार्फत छनौट
- विद्युत उत्पादनमा बैंक तथा वित्तीय संस्थाले २०% लगानी गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्छः इप्पान अध्यक्ष कार्की