Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Stock Market»ब्रोकर कमिशन घटाउन अर्थ मन्त्रालयको स्वीकृति, कहिलेदेखि हुन्छ लागु ?
    Stock Market

    ब्रोकर कमिशन घटाउन अर्थ मन्त्रालयको स्वीकृति, कहिलेदेखि हुन्छ लागु ?

    adminBy adminApril 26, 2024No Comments22 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अर्थ मन्त्रालयले हाल कायम रहेको ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेको छ । २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिशन घटाउन बोर्डलाई स्वीकृति प्रदान गरेका हुन् ।

    धितोपत्र बोर्डको २०८० कार्तिक १ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको ब्रोकर कमिशनमा समग्रमा  १० प्रतिशत घटाउने निर्णय गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष हुँदै उनले कमिशन घटाउने निर्णय गरेर मन्त्रालयमा स्वीकृतिको लागि पठाउने निर्णय गरेका थिए। लामो समयपछि अर्थ मन्त्रालयले घटेको ब्रोकर कमिशन कार्यान्वयनको लागि बाटो खोलिदिएको हो ।

    कहिले देखि हुन्छ लागु ?

    अर्थ मन्त्रालयले ब्रोकर कमिशन घटाउन स्वीकृति दिएको पत्र धितोपत्र बोर्डमा आईसकेको बोर्ड स्रोतले जनाएको छ । अब धितोपत्र बोर्डको संचालक समितिको बैठकले कहिले देखि यो लागु गर्ने भन्ने निर्णय गर्नु पर्ने छ । स्रोतका अनुसार यसबारे निर्णय गर्न हिजो बिहिबार साँझ संचालक समितिको बैठक बोलाईएको थियो । तर अन्तिम समयमा आएर सो संचालक समितिको बैठक स्थगित भएको बताईएको छ । बैठकको लागि नयाँ मिति पनि नतोकिएकोले कहिले निर्णय हुन्छ भन्ने प्रष्ट छैन । अब धितोपत्र बोर्डको संचालक समितिको बैठक बसेर बैठकले मिति तोकेपछि मात्र घटेको ब्रोकर कमिशन लागु हुने छ । 

    स्रोतका अनुसार हिजोको बैठकको लागि तय गरिएको प्रस्तावमा बोर्डको नियमित अध्यक्ष नहुँदा कसले काम गर्ने भन्ने बारेपनि एजेण्डा थियो । यस अघि बोर्डको संचालक समितिले बोर्डका कार्यकारी निदेशक डा. नवराज अधिकारीलाई दैनिक कामकाजको जिम्मेवारी दिएको थियो । तर यहि समयमा ऐन संशोधन भएर बोर्डमा अर्थ मन्त्रालयका प्रतिनिधिले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था गरेको छ । यसो हुँदा अब बोर्डको दैनिक कामकाज कसले गर्ने भन्ने अन्योल भएको छ । यद्यपि बिहिबार बोलाईएको बोर्डको संचालक समिति बैठक अन्तिम समयमा आएर स्थगित भएकोले यसबारे पनि छलफल हुन पाएन । 

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,593

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,151

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024573

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025470
    Don't Miss
    News
    News

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    By Laxman GautamJanuary 15, 2026

    चितवन , माघ १ – माघे संक्रान्ति पर्वको अवसर पारी रेवा त्रिवेणीधाममा स्नानमा आएका भक्तजनहरु…

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.