Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    • एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Corporate»चितवनको व्यापारिक नेतृत्व सिरीष पन्ततिर उन्मुख : निर्माण सामग्री व्यवसायी संघको सर्वसम्मत सिफारिस
    Corporate

    चितवनको व्यापारिक नेतृत्व सिरीष पन्ततिर उन्मुख : निर्माण सामग्री व्यवसायी संघको सर्वसम्मत सिफारिस

    adminBy adminNovember 21, 2025Updated:November 21, 2025No Comments323 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    रेशम सापकोटा
    निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले हिजो ४ र आज ५ गते सम्पन्न गरेको विस्तारित बैठक उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। पदाधिकारी, सल्लाहकार र सदस्यहरूको सक्रिय सहभागितासहित बसेको बैठकले चितवन उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि अध्यक्ष पदमा युवा व्यवसायी सिरीष पन्तलाई सिफारिस गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको घोषणा गरेको हो।

    बैठकका सहभागीहरूका अनुसार पन्त व्यवसायीहरूले भोगिरहेका समस्यालाई नजिकबाट बुझ्ने, निष्पक्ष रूपमा हेर्ने र व्यावहारिक कार्ययोजना प्रस्तुत गर्न सक्ने सक्षम नेतृत्वका रूपमा उदाएका छन्। संघका अध्यक्ष नरहरी घिमिरेले भने, “पन्त केवल उम्मेदवार मात्र होइनन्, परिवर्तनको आवश्यकता पूरा गर्न सक्ने, ठोस परिणाम दिन सक्ने र व्यवसायीहरूको हितलाई पहिलो स्थानमा राख्न सक्ने नेतृत्व हुन्।”

    चितवनका उद्योग–व्यवसायी अहिले निर्णायक चरणमा रहेको उल्लेख गर्दै संघले योग्य, दूरदर्शी र जिम्मेवार नेतृत्व छान्ने समय आएको बताएको छ। संस्थाको दिगो भविष्य, व्यवसायीको सुरक्षा, पारदर्शिता र व्यवसायिक सहजताजस्ता महत्वपूर्ण पक्ष आगामी निर्णयले प्रभावित गर्ने भएकाले सबै मतदातालाई सजक भएर मताधिकार प्रयोग गर्न संघले आह्वान गरेको छ।

    लामो समयदेखि उद्योग–व्यवसायका सवालमा सक्रिय सिरीष पन्त सेवा–मुखी सोच, परिणाममा विश्वास र निष्पक्ष कार्यशैलीका कारण पहिचान बनाएका युवा नेतृत्व हुन्। उनी दबाब वा व्यक्तिगत स्वार्थले प्रभावित नहुने, र सबै पक्षलाई समेटेर अघि बढ्न सक्ने क्षमताका धनी रहेको बैठकमा उपस्थित सदस्यहरूको धारणा थियो।

    यही आधारमा चितवनको व्यापारिक संरचना मजबुत बनाउने, युवाको ऊर्जा प्रतिबिम्बित गर्ने, आधुनिक संस्थागत व्यवस्थापनको आधार तयार गर्ने र रूपान्तरणको यात्रालाई सही दिशामा लैजान पन्त नै सबैभन्दा योग्य र विश्वासिलो विकल्प भएको संघको निष्कर्ष छ। पन्तलाई दिने मत चितवनका उद्योग–व्यवसायको पारदर्शिता, स्थिरता र उज्ज्वल भविष्यमा प्रत्यक्ष योगदान हुने संघले स्पष्ट गरेको छ।

    अब नेतृत्व परिवर्तनको निर्णय मात्र होइन, आगामी पुस्ताले पाउने सुरक्षित, सम्मानजनक र सहज व्यावसायिक वातावरण सुनिश्चित गर्ने अवसर आएको छ। यसैले, संघले सबै उद्योगी–व्यवसायी महानुभावलाई निष्पक्ष, निर्भय र जिम्मेवार भएर सिरीष पन्तलाई आफ्नो अमूल्य मत दिन हार्दिक अनुरोध गरेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    लायन्स क्लब चितवन राइजद्वारा एकै दिन चार सामाजिक सेवा कार्यक्रम सम्पन्न

    December 8, 2025

    सिरिस पन्तको नेतृत्वमा चितवन उद्योग वाणिज्य सङ्घ पुनः सक्रिय बन्ने अपेक्षा

    December 2, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,592

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,149

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024572

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025469
    Don't Miss
    News
    News

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    By Laxman GautamDecember 28, 2025

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्गठन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्नेबारे पार्टी सभापति रवि…

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.