Author: admin

काठमाडौं- १६ औँ योजना निर्माणको अन्तिम चरणमा रहेको राष्ट्रिय योजना आयोगले नेपाली अर्थतन्त्रको सीमान्त पुँजी उत्पादन अनुपात (आईकोर) ४.७७:१ हुने अनुमान गरेको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको वृहत बैठकमा १६ औँ योजनाका बारेमा प्रस्तुती दिँदै आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सीमान्त पुँजी उत्पादन अनुपातमा उल्लेखनीय सुधार नहुने अनुमान गरेका छन्। एउटै अवधिमा उत्पादन वा प्रतिफल वृद्धि हुनका लागि आवश्यक पुँजीको वृद्धि हो। अर्थात् १ रुपैयाँले उत्पादन बढाउनका लागि कति रुपैयाँ पुँजी लगानी बढाउनुपर्छ भन्ने यस्तो अनुपातले तय गर्छ। नेपालको सीमान्त पुँजी उत्पादन अनुपात ४.७७ हुनु भनेको १ रुपैयाँको वृद्धिका लागि ४ रुपैयाँ ७७ पैसा चाहिन्छ भन्नु हो। एउटै वर्षमा हुने…

Read More