Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Banking»बैंकहरुकाे लाभांश क्षमता औषत ४.२१ प्रतिशत, सबैभन्दा बढी एभरेष्टको हुँदा ४ वटाको नकारात्मक
    Banking

    बैंकहरुकाे लाभांश क्षमता औषत ४.२१ प्रतिशत, सबैभन्दा बढी एभरेष्टको हुँदा ४ वटाको नकारात्मक

    adminBy adminAugust 5, 2024No Comments16 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं। अधिकांश वाणिज्य बैंकहरुले सेयरधनीलाई लाभांश वितरण गर्न मिल्ने गरी नाफा कमाएका छन्। आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुले सेयरधनीलाई औषतमा ४.२१ प्रतिशतसम्म लाभांश दिनेसक्ने देखिएको हो। 

    बैंकहरुद्वारा सार्वजनिक गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार ४ वटा वाणिज्य बैंकको लाभांश क्षमताभने नकारात्मक रहेको छ। गत आवको नाफाबाट कुमारी हिमालयन एनआईसी एसिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण गर्न नसक्ने भएका हुन्। यी बैंकहरुको वितरण योग्य नाफा नकरात्मक हुँदा लाभांश क्षमता समेत १०.०५ प्रतिशतदेखि २६.२६ प्रतिशतले नकारात्मक छ। 

    गत आवमा आर्जित मुनाफाबाट १६ वटा वाणिज्य बैंकले १.३० प्रतिशतदेखि २९.८६ प्रतिशतसम्म लाभांश वितरण क्षमता राखेका छन्। जसमा सबैभन्दा बढी एभरेष्ट बैंक र सबैभन्दा कम एनएमबि बैंकको रहेको छ। उक्त अवधिमा ६ वटा बैंकको लाभांश क्षमता १० प्रतिशतमाथि ३० प्रतिशतसम्म र १० वटाको लाभांश क्षमता ७ प्रतिशत कम रहेको छ।

     गत आवको सेयरधनीलाई नाफाबाट १० प्रतिशतभन्दा बढी लाभांश दिन सक्नेमा सिद्धार्थ बैंक १०.७६ प्रतिशत, नबिल बैंक १४.२६ प्रतिशत, कृषि विकास बैंक १७.३७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २६.५ प्रतिशत र एभरेष्ट बैंकको २९.८६ प्रतिशत रहेको छ। 

    453108165_1530360777557955_2529135661180006625_n-1722830735.jpg
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.