Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»रकमान्तर रोकिएपछि मन्त्रालयमा खैलाबैला, तलब नपाइने हो कि भन्ने कर्मचारीको चिन्ता
    Special

    रकमान्तर रोकिएपछि मन्त्रालयमा खैलाबैला, तलब नपाइने हो कि भन्ने कर्मचारीको चिन्ता

    adminBy adminJune 17, 2024No Comments11 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौ । चालू आर्थिक वर्ष (२०८०/८१) को बजेटमै ‘असार महिनामा रकमान्तर नगर्ने’ शब्द राखिएकाले अहिले रकमान्तर रोकिएको छ । बजेट महाशाखाका प्रमुख रितेश शाक्यले जसका कारण फाइलको चाङ लागेको बताए । रकमान्तर फुकाइदिन विभिन्न मन्त्रालयका अधिकारीहरू धाइरहेका छन् ।

    शाक्यले भने, ‘यस पटक बजेटमा असारमा रकमान्तर नगर्ने भन्ने शब्द राखिएको रहेछ । फुकाउनु कुनै निर्णय गर्नुपर्छ ।’

    बजेट समयमै खर्च गर्न नसक्दा कारण आर्थिक वर्ष सकिन लाग्दा रकमान्तर बढी हुने गरेको छ ।

    अर्थमन्त्रालयका एक अधिकारी पछिल्लो केही महिनादेखि नै कर्मचारीको तलबभत्ता बाँकी भएकाले रकमान्तर रोकिँदा तलब भत्ता समेत खान नपाउने अवस्था आउन सक्ने बताउँछन् ।

    वर्षभर हुने रकमान्तरमध्ये असारमा हुने रकमान्तर अधिक छ । एउटा शीर्षकको बजेट अर्को शीर्षकमा सार्ने परिपाटी छ । तर, चालूको बजेट भने पुँजीगतमा रकमान्तर गर्न पाइँदैन । अर्थ विविधबाट थप निकासा दिनु पनि एक प्रकारको रकमान्तर हो । साना रकमान्तर चाहिँ आन्तरिक मिलान वा कार्यक्रम संशोधनमार्फत हुन्छ । ती काम सम्बन्धित मन्त्रालयले आफैं गर्छन् ।

    चालू आर्थिक वर्षको वैशाख महिनामामात्रै ५ अर्ब २४ करोड ३ लाख ४२ हजार रूपैयाँ रकमान्तर भएको अर्थमन्त्रालयले जनाएको छ । यस्तै चैतमा २ अर्ब ७८ करोड ३१ लाख ४९ हजार रूपैयाँ रकमान्तर भएको छ । जेठ महिनाको विवरण भने आइसकेको छैन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.