चितवनमा अक्सफोड कलेजको गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १६ विजयनगर चोकमा आज अपरान्ह साइकल यात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराईले बताउनुभयो । उहाँका अनुसार अहिले सो ठाउँको अवस्था तनावग्रस्त छ ।

दराईका अनुसार चालकले मापसे सेवन गरेर चलाएका कारण दुर्घटना भएको भन्दै स्थानीयले विरोध गरेका छन । आक्रोशित स्थानियले गाडी तोडफोड गरेका छन । घटनको थप विवरण आउन बाँकी छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version