काठमाडौं तीनकुने गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा पनि डोजर चलेको छ । आज बिहान थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइसकेपछि दिउँसोदेखि सुरक्षा निकायको बाक्लो उपस्थितिमा गैरीगाउँमा पनि डोजर चलाइएको हो । 

सरकारले आज र भोलिमा काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्ने गरी काम सुरु गरेको छ । यसअघि थापाथली आसपासका सुकुमवासी बस्ती खाली गराइसकिएको छ ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी 

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version