काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराइँदैछ । शनिबार बिहानदेखि सुकुमबासी बस्तीमा डोजर चलाइएको हो । 

 बस्तीमा बाक्लो सङ्ख्या प्रहरी परिचालन गरिएको छ । परिचालित प्रहरीले उचित सुकुमबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा आवश्यक सहयोग गरिरहेको छ ।

अधिकांश सुकुमबासीहरुले शुक्रबार नै बस्ती छाडे पनि केहीले भने आज बिहान मात्र समान निकालेका छन् । सामान व्यवस्थापन कार्यमा प्रहरीले पनि सहयोग गरिरहेको छ । तस्बिर: नेपाल प्रहरी

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version