काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ ग्रहण गरेका छन्।

उनले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभा सदस्य बालेन्द्र शाह (बालेन)लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

बालेन गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा- ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा  ओलीलाई झन्डै ५० हजार मतान्तरले पराजित गरेका हुन्।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version