चितवन ,असोज ६ – समुन्नत समाजका लागी नेतृत्व लाई आत्मसाथ गर्दै माडी जेसीजद्वारा आयोजित जेसीज सप्ताह अन्तर्गत आज सोमबार माडी नगरपालिका वडा नं ७ देवेन्द्पुरमा डस्टविन वितरण तथा दक्षिण कालिका शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । माडी जेसीज सदस्य,स्थानीय समुदाय र मन्दिर ब्यवस्थापन समिति द्दारा सयुक्त रुपमा सरसफाई गरि फोहोर मैला ब्यवस्थापनको लागी डस्टविन वितरण गरिएको हो।

माडी जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष जेसी ईश्वर रानाभाट को अध्यक्षतामा सम्पन्न कार्यक्रम मा माडी जेसीजका मानर्थ सदस्य श्री भागीरथ बस्याल , जेसीज वर्ष २०२५ का कोषध्यक्ष मुल संयोजक जेसी प्रकाश सुवेदी,कार्यक्रम संयोजक माडी जेसीज वर्ष २०२५ का उपाध्यक्ष जेसी रमेश नेपाली, कार्यकारिणी उपाध्यक्ष जेसी हरि लम्साल,उपाध्यक्ष जेसी उत्तम अधिकारी, निर्देशक जेसी सन्तोष तिवारी माडी जेसीजका सदस्य जेसी राम बहादुर पोखरेल,जेसी शुशिल ढकाल उपस्थिति रहनुभएको थियो । डस्टविन सौजन्य गरि सहयोग गरिदिनुभएको मा भरतपुर १० स्थित माडी नगरपालिका ०४ निवासी दवाडी प्लाष्टिक सेन्टर र न्यु दवाडी प्लाष्टिक सेन्टर लाई माडी जेसीज परिवारले हार्दिक आभार ब्यक्त गरेको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version