चितवन , जेठ ९ – मध्यरातमा पूर्वी चितवनको खैरहनी नगरालिका बडा नम्बर २ ज्यामिरेचोक स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा बस र ईभी कार ठक्कर बाट एकको ज्यान गएको छ । उदयपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नं.को. बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नं.को ईभी कार एक आपसमा ठोकिएका थिए । ठक्करबाट कार चालक खैरहनी न.पा.८ का बर्ष ४२ का प्रदिप तिमल्सिनाको मुत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

तिमिल्सिना गम्भिर भइ उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । राजमार्ग दुबै तर्फि सुचारु रहेको तथा दुबै सवारी र बस चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version