काठमाडौँ जारी शिक्षक आन्दोलनमा सहभागिता जनाएर फर्किएका शिक्षक सबार प्र. १ –०१–००१ ख ४२३५ न को यात्रुबाहक बस दुर्घटनामा परेको छ । काठमाडौँ बाट झापाको काकडभिट्टा जाँदैगर्दा झापाको दुधे माइधार सडक खण्डको मिलन चोकमा आज शनिबार बिहान ४ः४० बजे उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि मेचीनगरका १३ जना शिक्षक सहित २३ जना यात्रु बसमा रहेको जनाइएको छ ।

बसमा सबार यात्रुहरुलाई समान्य चोटपटक लागेको तथा दुर्घटनामा घाइतेहरुको बिर्तामोड स्थित बीएण्डसी र बिर्तासिटी हस्पिटलमा उपचार भईरहेको तथा सबै घाइतेहरू हाल खतरामुक्त रहेको जनाइएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version